समाचार Archive

प्रधानमन्त्री ओलीद्वारा बिहीबार दीप प्रज्वलन गर्न आग्रह

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। उनले २५६४ औँ बुद्ध जयन्तीका अवसरमा विहीबार साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गरेको उनका प्रेस सल्लाहकारका

लकडाउनमा सरकारी गाडीबाटै मान्छे ओसारिदै

काठमाडौँ, सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात तराइबाट राजधानीमा सरकारी गाडीले नै मान्छे ओसार्ने गरेकाे भेटिएकाे छ । तराईका विभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु बढ्न थालेपछि रातारात ठूलो संख्यामा गाडीहरुमा मान्छेहरु राजधानी भित्रिने गरेको समाचार

बाँकेमा स्वाब संकलनमा तिब्रता, एकैदिन १ सय ३६ जनाको संकलन

नेपालगन्ज,  बाँकेकाे नेपालगन्जमा स्वाब संकलनलाइ तिब्रता दिइएकाे छ ।   बुधबार मात्रै १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे छ ।  बुधबार एकैदिन १ सय ३६ जनाकाे स्वाब संकलन गरीएकाे हाे । यसअघि मंगलबार मात्रै नेपालगञ्ज वडा नं.

पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना,चालक घाइते

अछाम, पञ्चदेवल विनायक नगरपालिकाको एम्वुलेन्स दुर्घटना भएको छ । वडा नम्वर ४ कालिकास्थानको टोट्केसालमा अहिले केहिबेर अघि दुर्घटना भएको हो । सुर्खेतबाट अछाम आउदै गरेको नगरपालिकाको से १ त १०६८ नम्वरको एम्वुलेन्स टोट्केसालको मोडमा दुर्घटना भएको

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

काठमाडौं, सरकारले चैत ११ देखि जारी लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ। बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउन ११ दिन बढाउँदै मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकपछि साँझ निर्णय सार्वजनिक गर्दै सरकारका

बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटार स्रोतका अनुसार अब एकदुई दिनपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेर अर्को मिति तय गर्नेछन्

वीरगञ्जमा कोरोना पुष्टि भएका १७ जना एकै परिवारका सदस्य

काठमाडौं, पर्साको वीरगञ्ज महानगरपालिका-३ छपकैयाका आज संक्रमित भएका १७ जना सबै एकै परिवारका सदस्य रहेको पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परीक्षणका क्रममा २ महीनाको शिशुसहित १७ जनामा संक्रमण पुष्टि भएको हो। वीरगञ्ज महानगरपालिकाका

ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

देउवाको माग – विदेशमा रहेका नेपालीलाई ल्याउँ

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना

नेकपा सचिवालय बैठकबाट किन बाहिरिए प्रधानमन्त्री ओली ?

काठमाडौं, नेकपा सचिवालय बैठक जारी रहेका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । “बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्कनुभएको हो,” स्रोतले भन्यो । नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न