समाचार Archive
यस्तो छ नेपालका १०२ जना कोरोना संक्रमितहरुको विवरण
काठमाडौं, नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १०२ पुगेको छ । उनीहरुमध्ये ७४ पुरुष र २८ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल ७२ जना संक्रमित उपचाररत छन् । ३० जना उपचारपछि डिस्चार्ज भइसकेका

सशस्त्र प्रहरीका २२ डीएसपीहरूको एसपीमा बढुवा
काठमाडौं, सशस्त्र प्रहरीमा २२ जना नायब उपरीक्षक (डीएसपी)हरूको उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएको छ । सशस्त्र प्रहरी बलको मुख्यालयले शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार २२ जना डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो । डीएसपीबाट

उच्च ओहोदाका आफन्त शक्तिको आडमा उपत्यका भित्रिन थाले
काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा

कोशी अस्पतालबाट ८ जना कोरोना संक्रमित घर फर्के, १७ को उपचार हुँदै
प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् । दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई
७ जनामा भेटियो कोरोना, संक्रमितको संख्या १०९
काठमाडौं , उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना

यसरी जबर्जस्त भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो
काठमाडौं , नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ। नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता

भारतबाट महाकाली नदी तरेर नेपाल फर्कने क्रम जारी
बैतडी , भारतसँग सीमा जोडिएको बैतडीका विभिन्न ठाउँमा नेपालीहरु फर्कने क्रम अझै पनि जारी रहेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले सीमा नाका बन्द गरे पनि महाकाली नदी ट्युबमार्फत तरेर नेपाल फर्कने क्रम जारी

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३० हजार २०१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ संक्रमित थपिएसँगै कुल

भारतमा कोरोनाको संक्रमणबाट १ हजार ९ सयको मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ । एकैदिन अरु ३ हजार ३४२
अमेरिकामा कोरोनाले ७८ हजार भन्दा बढीको मृत्यु
काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ७८ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भएको छ । योसँगै कुल

