समाचार Archive

कोरोनाले नेपालमा गम्भिर रुप लिनसक्छ : प्रधानमन्त्री

काठमाडौं,  नेपालमा धमाधम कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली चिन्तित देखिएका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद वैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संक्रमितको संख्या बढिरहेका बेला लकडाउनलाई थप कडाइ नगरिए कोरोनाले नेपालमा गम्भिर

बर्दियाकी संक्रमितलाई अहिलेसम्म लगिएन आइसोलेसनमा

नेपालगन्ज, बर्दियाको राजापुर नगरपालिका- ५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेसनमा पठाइएको छैन । बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज पनि क्वारेन्टाइनमै राखिएको छ । संक्रमण पुष्टि भएपछि

नेकपाले बोलायो स्थायी कमिटी वैठक

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए । वैठक माग गर्दै २० जना स्थायी कमिटी

निकुञ्ज संरक्षण अभियानमा डोल्पाका स्थानिय, बुझाउँँदै भरुवा बन्दुक

दुनै, डोल्पा लकडाउनको मौका छोपी निकुन्ज वन क्षेत्रमा वन्यजन्तु र बहुमुल्य जडिबुटीको चोरी हुननदिन संरक्षण जनचेतना अभियानको थालनी गरिएको छ । अन्य निकुन्जका वन क्षेत्रहरुमा काठ तस्करी देखि वन्यजन्तुको चोरी सिकारी हुने गरेका समाचारहरु सार्वजनिक भइरहेको

सीमा अतिक्रमणविरुद्ध प्रदर्शन, कृष्ण पहाडीसहित २२ पक्राउ

काठमाडौं, भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ परेका छन् । मानवअधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो भारतीय दूतावास लैनचौर अगाडि विरोध प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन् ।

भुल्केमा एकै परिवारका पाँच जनामा कोरोना

उदयपुर, नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान, श्रीमती समेत कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय

नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित फेला परेका छन् । आज भेटिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य

कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान फेला

बिरेन्द्रनगर, सुर्खेतको सिम्तामा एक प्रहरी जवान प्रहरी चौकी नजिकै मृत भेटिएका छन् । सिम्ता गाउँपालिकाको बाँदेपिपल प्रहरी चौकी आग्रीगाउँमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार विहान मृत अवस्थामा भेटिएका हुन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी

नर‌ैनापुरमा अहिलेसम्म कोरोना भेटिएको छैनः फोकल पर्सन श्रेष्ठ

नेपालगञ्ज, बाँकेको नरैनापुरमा हालसम्मा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमा चलेकाे हल्ला गलत भएकाे भन्दै  तीन जना स्थानीयमा  फोकल पर्सनश्रेष्ठले बताएका हुन । सामाजिक सञ्जाल

नेपालगन्ज जमुनाहबाट लागुऔषधसहित होमगार्ड पक्राउ

नेपालगन्ज, बाँके नेपालगन्जको जमुनाह नाकाबाट एकजना होमगार्ड लागुऔषधसहित पक्राउ परेका छन । साेमबार साँझ करिब साढे ७ बजे पक्राउ परेका हुन । भारत रुपैडिहा आदर्श थानाका किशुन नामका होमगार्ड करिब ४१ पिस कोरेक्स सहित नेपालको जमुनाह