समाचार Archive
घूस रकम बुझाउन खोज्ने डिभिजन प्रमुख अख्तियारको फन्दामा
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस रकम बुझाउन खोज्ने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा

बिरामीको हेरचाह गर्न छाडेर सामूहिक राजीनामा दिदै नर्सहरू
पश्चिम बंगालका निजी अस्पतालमा काम गर्ने बाहिरी राज्यका नर्सहरू सामूहिक रूपमै पलायन हुन थालेपछि त्यहाँ गम्भीर समस्या पैदा भएको छ । पश्चिम बंगाल कोरोना संकटभन्दा पहिलेदेखि नै आधारभूत स्वास्थ्य ढाँचाको कमीसँग जुधिरहेकाले नर्सहरूको पलायनले थप समस्या

पञ्जाबमा सरकारी बस चल्न सुरु
बीबीसी, भारतको पञ्जाब राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्चालनमा आएका छन् । पञ्जाबका मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्चालन भएको बताए । उनले पहिलो बस लुधियानाबाट अमृतसरका लागि छुटेको जानकारी दिए । उक्त बसमा

कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु
कपिलवस्तु, कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए

फेरि ७ जना कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ३४ पुग्यो
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना
होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ। घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन्। यता प्रहरीले

डेरामा बस्ने प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वरका दुई घर सिल
काठमाडौं, महानगरीय वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वर क्षेत्रमा रहेका दुई घर सिल गरिएको छ । संक्रमित प्रहरी डेरामा बस्दै आएको घर र सोही घरसँगै जोडिएको अर्को घर सिल गरिएको हो । गएराति कालीमाटीमा
छाङरुबाट देखिएको भारतले अतिक्रमण गरेको नेपाली भूमि
दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड यही हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ

सुनकोसीमा जिप खस्दा दुईजना बेपत्ता
काठमाडौं, काभ्रेको भुम्लु गाउँपालिका(८ सिलामे भीरबाट बुधबार अपराह्न सुनकोसी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बा१६च ८८३८ नम्बरको बोलेरो जिप नदीमा खस्दा भुम्लु गाउँपालिका १ का अशोक गिरी र भोला महत बेपत्ता

सम्राट सिमेन्ट उद्योगले दादागिरी गरेको भन्दै स्थानीय आन्दोलित
भालुवाङ, सरकारले केही दिन यता गरेको लकडाउन पालना नगरेको तथा सावधानी नअपनाएको भन्दै दाङको एक सिमेन्ट उद्योग विरूद्व स्थानीयले आन्दोलित भएका छन् । दाङ देउखुरीको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगले जारी लकडाउनको उलंघन

