समाचार Archive

प्रहरीका ६, सशस्त्रका ४ र सेनाका २ जनामा काेराेना संक्रमण

काठमाडौं, मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्। संक्रमित हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका २ जना छन्। उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका

दाङकाे राप्ती गाउँपालिकामा २१ जनाको रिपोर्ट नेगेटिभ

भालुवाङ,  दाङकाे राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने भारत र जिल्ला बाहिरबाट राप्ती गाउँपालिकामा अाएका ८ जनालाई बिहीबार क्वारेन्टाइनमा भर्ना गरिएको छ । भारतबाट आई सर्वोदय मावि सिसहनियाँ क्वारेन्टाइनमा बसेका

सांसद चाैधरीद्वारा सञ्चारकर्मीलाई पिपिई सहितको सामाग्री प्रदान

भालुवाङ , प्रतिनिधि सभाकी सदस्य सांसद गंगा चौधरी९सत्गौवा०ले राप्ती र गढवा गाउँपालिका भित्रका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई बिहीबार स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त ३ लाख १० हजार मुल्य बराबरको १५ वटा पिपिई,५

जेष्ठ नागरिकलाई बैंककाे लाइनमा बस्नुपर्ने बाध्यता हट्याे, यसरी बाँडियाे भत्ता

देउखुरी, दाङकाे लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा कार्यालयबाटै बितरण शुरू गरेको छ ।  भत्ता बुझ्दा बैँकहरु अत्यधिक भिड हुने र जसले गर्दा थप कोरोना जोखिम हुने भएकाले

टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, टेकु अस्पतालमा उपचार गराइरहेका चारजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाले कोराना संक्रमण देखिएर टेकु अस्पतालमा उपचाररत चारजना डिस्चार्ज भएको बताए । “डिस्चार्ज हुने दुई पुरुष र

जाजरकोट खलंगामा तीन सय बेडको क्वारेन्टाइन बनाइँदै

जाजरकोट, जाजरकोट खलंगामा तीन सय बेडको सय बेड क्षमताको क्वारेन्टाइन बनाउइने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जाजरकोट सदरमुकाम खलंगामा तीन सय बेड क्षमताको क्वारेन्टाइन बनाउइने भएको हाे ।  छिमेकी

भारतबाट दाङका ३८० जनालाई उद्दार

दाङ , भारतमा अलपत्र परेका दाङका ३८० जनालाई बुधबार साँझ जिल्ला भित्र्याईएको छ । भारतमा मजदुरी गर्न गएका उनीहरुलाई दाङ भित्राईएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए । उनीहरुलाई सम्बन्धित स्थानीय सरकारको क्वरेन्टाइनमा राखिएको

झापा र रुपन्देहीसहित ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३

काठमाडौं, नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् । नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् । जसमा यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल

खानामा बिष हाल्ने तिन जना अभियुक्तलाई प्रहरीले गर्यो सार्वजनिक

डोल्पा, जिल्ला प्रहरी कार्यलय डोल्पाले खानामा बिष हाल्ने तिन जना अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी विहिवार सार्वजनिक गरेको छ । यही गत जेष्ठ २ गते खानामा बिष हाल्ने डोल्पाको त्रिपुरासुन्दी नगरपालीका वडा नं  १ रल्लीका बर्ष ३७

चीन विरूद्द ट्रम्पको धावा : काेराेनाबाट भएकाे ‘हत्या’ को जिम्मेवार चीन हाे

न्युयोर्क, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि चीनलाई कोरोना भाइरसको कारण भन्दै चीन विरूद्द धावा बाेलेका छन्। ट्रम्पले चीनमा कोरोना भाइरस संक्रमण विश्वव्यापी रूपमा फैलाएको र सामूहिक हत्याहरू गरेको आरोप लगाएका छन। बुधबार बिहान आफ्नो ट्वीटमा