समाचार Archive

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना

काठमाडौँ, कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या

५ दिनपछि धरौटीमा रिहा भए भीआईपी जुवाडे

काठमाडौं, काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा छुटेका छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंको धरौटीमा छाड्ने आदेशपछि रिहा भएका हुन । पक्राउ परेकामध्ये ८ जनालाई ३० हजार र गिनीको अवैतनिक दूतसमेत रहेका

दुवईबाट १६८ नेपाली लिएर आएको जहाज काठमाडौं ओर्लियो

काठमाडौं,  कोरोना महामारीका कारण समस्यामा परेका १६८ नेपाली लिएर आएको एयर अरेबियाको जहाज काठमाडौं ओर्लिएको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै

कर्णालीमा ६ जनाले जिते कोरोना

सुर्खेत, कर्णाली प्रदेशमा शुक्रबार पहिलो पटक ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जनाले कोरोना संक्रमणमुक्त भएका

बाँकेमा जिल्ला प्रशासनको पूर्ववत निर्णय खारेज, फेरि लकडाउनमा कडाई

नेपालगन्ज,  बाँकेमा फेरि लकडाउनमा कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेले आज एक सुचना जारी गरी पूर्ववत निर्णयलाई खारेज गर्दै लकडाउनलाई कडा पारिने बताएको हो ।  स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको

उच्च अदालत तुलसीपुरले अब थुनछेक तथा सुनुवाई गर्ने

दाङ , दाङकाे उच्च अदालत तुलसीपुरले विभिन्न मुद्धाको थुनछेक तथा सुनुवाई गर्ने भएको छ । शुक्रवार बसेको बार र बेन्चको बैठकले विभिन्न निवेदन, प्रतिवेदन, रिट निवेदन र पुनरावेदन मुद्धा दर्ता तथा सुनुवाई गर्ने निर्णय गरेको छ

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ११

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् । उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनी क्‍वारेन्टाइनमा १४ दिन बसेर

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८

हुम्ला र जाजरकोटसहित कर्णालीमा एकै दिन १०० जनामा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशले शुक्रबार दिउँसो सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका हुन् ।  दैलेखमा यसअघि दुई सय १८

कुशेका ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ

जाजरकोट, जाजरकोटको कुशे गाँउपालिकामा ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार  कुशेको पाँचकाटिया क्वारेन्टाइनबाट पठाइएकाे कोरोनाको पिसिआर  स्वाब परीक्षण  रिपाेर्ट नेगेटिभ  आएको हाे ।  कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १२