समाचार Archive

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय

काठमाडौं, मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ ।  भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाई जनजीवन सहज बनाउने निर्णय गरेको हाे । बैठकले पसल सञ्चालन गर्ने र निजी गाडी जोर बिजोर नम्बर प्लेटको आधारमा सञ्चालन

एसइई परीक्षा – आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको

पर्यटन बोर्ड खारेज गर्न निर्देशन

सुर्खेत, कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन) आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानूनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष

स्वास्थ्य चौकी जाँदैनन् स्वास्थ्यकर्मी, बिरामी आउँछन ढोकामा टोलाउँछन्

जाजरकोट, कार्यालय सहयोगीसहित ८ जना कर्मचारीको दरबन्दी रहेको कुशे गाउँपालिका ५ ढिमेको स्वास्थ्यचौकी बुधबार दिउसो २ बजेसम्म सुनसान थियो । बुधबार न कुनै सार्बजानिक बिदा थियो न अत्याबश्यक बिदा र पनि २ बजेसम्म सुनसान थियो । स्वास्थ्यका

असार ७ भित्र कर बुझाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडाैा, सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ। कर बुझाउने मिति विरुद्ध परेको रिटमा बुधबार न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो।

शाहीको उपचारर्थ उठेको २ दुई लाख रकम परिबारलाई हस्तान्तरण

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२  निबुवा निवासी  कमल शाहीको उपचार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । उनको उपचार्थ बनाईएको समितीको पहलमा उठेको उक्त २ दुई लाख रकम उनका बुबा पदम बहादुर शाहीलाई सदस्यलाई

संशोधन फिर्ता लिन सरिता गिरीलाई समाजवादीको निर्देशन, नलिए कारबाही

काठमाडौँ,  समाजवादी पार्टीले सांसद सरिता गिरीलाई नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि व्यक्तिगत रुपमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार एक

कालिकोट टिपर दुर्घटना अपडेट : खुल्यो मृतक, घाइते र बेपत्ताको पहिचान

कालिकोट, कालिकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको बताइएकाे छ ।  दुर्घटनामा परी

२४ घन्टामा थपिए २७९ कोरोना संक्रमित, देशभर संक्रमितको सं‌ख्या ४३६४

काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ ।  नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। जसमा २५७ पुरुष रहेका छन् भने २२ महिला रहेका छन् ।  स्वास्थ्य

प्रदेश १ मा १४ जनालाई कोरोना संक्रमण, जम्मा संख्या २९६

विराटनगर, प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा