समाचार Archive

यी हुन् बन्द हुने क्षेत्रहरु
काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार मध्यरातिसम्म बसेको मन्त्रीपरिषद् बैठकले निजी सवासीसाधन, पसललगायत खोल्ने निर्णय गरेको छ । यस्तै, एसईई पनि स्थगित गरेको छ । तर, सरकारले खाद्य पदार्थ बिक्री वितरण गर्ने

कोरोनाका कारण विश्वभर ४ लाख १८ हजारको मृत्यु
काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको

यसरी खुल्दैछ तीन चरणमा लकडाउन (खुल्ने र बन्द रहने क्षेत्रको सूची)
काठमाडौं, सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो । कोरोना भाइरसको जोखिमका कारण गत चैत ११ गतेदेखि

‘कोरोना संक्रमण जाडो-गर्मी दुबैमा उस्तै गतिमा फैलिन्छ’ : डब्ल्यूएचओ
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने कुरा गलत साबित भएको स्पष्ट पारेको छ । डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम

यी हुन आधा कर्मचारी राखेर खोल्न पाइने निजी क्षेत्र, सूचीसहित
काठमाडौं, सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ । लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा

कोरोनाको बहानामा देशभर मलको चरम अभाव
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ। कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती

प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरु
काठमाडौं, मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री ह«देश त्रिपाठी तथा सिंगो

टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो
काठमाडौं, नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग

सवारीसाधन जोर बिजोर प्रणालीमा चल्ने
काठमाडौं, सरकारले चैत ११ गते यता जारी लकडाउन खुकुलो बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार

सलह नेपाल नआउने
काठमाडौं, भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ । भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले

