समाचार Archive

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९७
पोखरा , गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा चार जना पर्वतका र एक जना नवलपरासीका रहेका छन् । निर्देशनालयका अनुसार कुश्मा नगरपालिका स्थायी ठेगाना

यूएईबाट आएकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि
काठमाडौं , युनाइटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।युएईमा समस्यामा परेकाहरु १५७ जना नेपाली शुक्रबार (२३ जेठ )मा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल

क्वारेन्टाइनबाट घर फर्किंदै गरेका बिष्टको बाटोमै मृत्यु
कालिकोट, कालिकोटको नरहरीनाथ गाउँपालिका–१ ६० वर्षीय कालीबहादुर बिष्ट क्वारेन्टाइनबाट फर्किंदै गर्दा बाटोमा नै मृत्यु भएको छ । जेठ १४ गते भारतबाट आएर खाँडाचक्र नगरपालिका–१ चन्द्रसूर्य होटेलको क्वारेन्टाइनमा बसेका बिष्टको घर फर्किंदै गर्दा नरहरीनाथ गाउँपालिका–१ को लालीघाटमा
जसपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने
काठमाडौं, जनता समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो) संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा रहेको राजपा र संघीय समाजवादी दल एकता भएर बनेको सो पार्टीले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनता

सिसिएमसीको बैठक सिंहदरबारमा
काठमाडौँ, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक पहिलो पटक सिंहदरबारमा बसेको छ । यसअघि सिसिएमसीको कार्यालय नेपाली सेनाको छाउनीस्थित रेञ्जर गणमा बस्ने गरेको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको पुनर्गठन गरेसँगै सिसिएमसीको बैठक सिंहदरबारमा
करसम्बन्धी आदेश खारेजको माग गर्दै सरकार सर्वोच्च पुग्यो
काठमाडौं, लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नू भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले भ्याकेटको निवेदन दर्ता गराएको छ । शुक्रबार अर्थ मन्त्रालय र आन्तरिक राजश्व कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको उक्त

क्वारेन्टाइन बसेको २४ घण्टापछि कोरोना संक्रमित बल्ल आईसुलेशनमा
भालुवाङ, दाङको देउखुरी स्थित कोरोना विशेष देउखुरी आइसोलेसन सेन्टर निर्धारित समय भन्दा दुई दिन ढिला सञ्चालनमा आएकाे छ । आज शुक्रबार मात्र तयार भएपछि आइसोलेसन सेन्टरमा राप्ती गाउँपालिकाका ६ जना कोरोना संक्रमितलाई भर्ना गरिएको छ ।

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १६
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बुधबार मृत्यु भएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । उनको जेठ २९ गते रिपोर्ट आएको

दाङमा स्वाब परिक्षणमा ढिलासुस्ती, ३ हजार भन्दाबढी परिक्षणको प्रतिक्षामा
दाङ, कोरोना भाइरस परिक्षणका लागि दाङमा बिहीबार सम्म ६ हजार भन्दा बढीको स्वाब संकलन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० पालिकाहरुमा गरी जम्मा ६ हजार ७ सय ८८ जनाको स्वाब संकलन गरिएको

थप ४ सय ४८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५०६२
काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना

