समाचार Archive

बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल
कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ, सत्तारुढ नेकपाको आज ४ बजे एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित गरिएको छ । आज ४ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६७
सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत, अन्वेषण रोग प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लामा गरिएको परिक्षणमा दैलेखका ३७ जना

सुदूरपश्चिममा थप ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२४
काठमाडौं, सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) थप ६४ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै २६ जना संक्रमित

सुनिलस्मृतिमा विहान ८ देखि वेलुका ६ सम्म कार्यालय सञ्चालन हुने
रोल्पा, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुसँग वसेको वैठकबाट १ असार २०७७ देखि सेवाग्राहीको चापलाई मध्येनजर गर्दै विहान ८ बजे देखि साझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु
नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । गाउँपालिकाबाट

नक्सा पाससम्बन्धी बिप्लवले गरे सरकारको प्रशंसा
काठमाडौँ, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्सा पाससम्बन्धी सरकारले गरेको कामको खुलेर प्रशंसा गरेका छन । उनले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको

पर्सामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४
वीरगन्ज, पर्सामा आइतबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्साका ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले
पर्वत पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, २ अझै बेपत्ता
पोखरा । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको छ । भने २ जना बेपत्ता भएका छन । पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव

यसकारण नेकपा खजुराले गर्यो बृहत् रक्तदान कार्यक्रम
नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीद्वारा शनिबार बाँकेको खजुरामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर ‘सुरक्षित रगतले जीवन बचाउँछ, रक्तदान गराैं र स्वस्थ संसार बनाऔं’ भन्ने मुल नाराका साथ बृहत् रक्तदान कार्यक्रम गरिएकाे

