समाचार Archive

दुबईमा कोरोना संक्रमणबाट दाङका एक युवाको मृत्यु

भालुवाङ,  काेराेना संक्रमणबाट दाङ राप्ती गाउँपालिकाका एक नेपाली युवाकाे दुबईमा मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ३९ वर्षीय धनीराम सुवेदीको जेठ ३० गते कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएकाे छ

दाङमा एकैदिन ४७ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या १४३

दाङ, दाङमा आज आईतबार एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । जिल्लाकाे बंगलाचुलीमा ४५, तुलसीपुरका १ र बबई गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडाैँ, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । । गएराति गुल्मीका ३६ वर्षीय पुरुषको निधन भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट देशभर निधन हुनेको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

अब निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने

काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ । आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत् सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई गर्न दिने निर्णय भएको मन्त्रालयले

कोरोना परिक्षणको दायरा नबढ्दा क्वारेन्टाइनमा बसेकाहरु घर फर्कन बाध्य

दाङ,  दाङमा कोरोना परिक्षणमा ढिलाई हुन थालेपछि क्वारेनटाईनमा बस्दै आएका व्यक्तिहरु रिपोर्ट नआउँदै घर फर्कन थालेका छन् । दाङमा कोरोना परिक्षणको दायरा बढाउन नसक्दा रिपोर्ट आउन ढिलाई भएको हो । यता कोरोना परिक्षणको रिपोर्ट आउन ढिलाई

थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६०

काठमाडौं , आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित

 दाङ, दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिका सहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा गाउँपालिकाकोको वडा नम्बर ६ मा २, ४,४, ७, ११

हवाइ उडान असार २१ गतेसम्म बन्द

काठमाडौं,  सरकारले हवाइ उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ गतेसम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन् । यसअघि

राष्ट्रियसभाबाट संविधान विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं,  राष्ट्रियसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोस्रो बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो प्रस्ताव प्रस्तुत

चर्चित अभिनेता सुशान्तसिंह राजपूतले गरे आत्महत्या

एजेन्सी, चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। सुशान्तको आत्महत्याको खबर सुशान्तका घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करियर सुरु गरेका