समाचार Archive

सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि

धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२

टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु

नवलपरासी  ,  पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र

बाघको छालासहित तीन जना पक्राउ

बाजुरा ,  बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने

क्यान्सर पिडितद्वारा उपचारका लागि सहयोगको अपिल

 नेपालगन्ज, क्यान्सरको औषधी उपचार गर्दैगर्दा आर्थीक स्थिति नाजुक भएपछी क्यान्सर पिडित  बाबुरामले सहयोगका लागि अपिल गरेका छन् । बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं: ०५ निवासी क्यान्सरको बिरामी बाबुराम चन्द ठकुरी आर्थीक स्थिति नाजुक भएका कारण औषधी

भारत-पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको ज्यान गयो

काठमाडौं,  पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी

अमेरिकाले ग्रिन कार्ड र वर्किङ भिसामा लगायो प्रतिबन्ध

एजेन्सी, अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार नाघ्यो

एजेन्सी, विश्वभर कोरोनाबाट मृत्यु हुनेको चार लाख ७४ हजार  नाघेको छ ।   पछिल्लो आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९७४ पुगेको वर्ल्डओमिटरले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख

पार्टी, पार्टी नेतृत्व बिकास र रुपान्तरण

कम्युनिस्ट आन्दोलनको जन्म समाजमा रहेका सबैखाले विभेद र उत्पीडनहरूको अन्त्य गरी पूर्ण मानवीय स्वतन्त्रता र समानताको स्थापना गर्ने महान् उद्देश्यका साथ भएको हो । त्यसैले कम्युनिस्ट पार्टीको अन्य पार्टीकोभन्दा अलग्गै पहिँचान हुनुपर्दछ । कम्युनिस्ट पार्टीमा व्यक्तिगत

१३७ जनामा कोरोना देखिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ११४४

काठमाडौं,  सोमबार  सुदूरपश्चिम प्रदेशमा १३७ जनामा थप संक्रमण देखिएपछि संक्रमितको संख्या ११ सय ४४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र सेती प्रादेशिक अस्पतालमा ४१ गरि १३७ जनामा कोरोना संक्रमण देखिएको हो

शिक्षा मन्त्रालयले निजी विद्यालयलाई भन्यो : आफूखुसी शुल्क नलेउ

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ। निजी विद्यालयका छाता संस्था प्याब्सन र एन प्याब्सनले आफूखुसी शुल्क लिन थालेपछि मन्त्रालयले यस्तो निर्देशन