समाचार Archive

सुदूरपश्चिममा थप १९५ जनामा कोरोना, संक्रमितको संख्या २३०९
धनगढी, सुदूरपश्चिममा १ सय ९५ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आइतबार १ सय ९५ जनामा कोरोना पुष्टि

नक्सा सच्याए वापत मलाई हटाउन खोजिंदैछ : प्रधानमन्त्री
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन कोसिस गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित जननेता मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा यस्तो बताएका हुन् । भारतलाई नयाँ नक्सा छाप्यो भनेर आफुलाई प्रधानमन्त्रीबाट हटाउन्छु भन्ने

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२७७२
काठमाडौं, नेपालमा आज (आइतबार) थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार

प्रहरीमा कोरोना : चार इन्सपेक्टरसहित ७५ जना संक्रमित
काठमाडौं, मुलुकका विभिन्न २४ जिल्लाका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमध्ये चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) समेत छन् । ४१ जना भने डिस्चार्ज भइसकेका छन् । पछिल्लो समय प्रहरीमा पनि

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने
काठमाडौं, विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने विषयमा देखिएको विवादमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

गण्डकीमा विहानै थपिए ३४ संक्रमित, संक्रमितको संख्या ८ सय ८८
पोखरा, गण्डकी प्रदेशमा आज (आइतबार) विहानै थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति

जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैँ, आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । पार्टीनिकट अन्य संस्थाहरूले आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक

दुई बालबालिकासहित प्रदेश-२ मा थप २९ जनामा कोरोना सङ्क्रमण
धनुषा, प्रदेश–२ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४
आन्तरिक उडानको तयारी सुरु, यस्तो बनाइयो निर्देशिका
काठमाडौं, तीन महिनादेखि व्यवसायिक उडान गर्न नपाएका १० वटा नेपाली वायुसेवा कम्पनीहरू लकडाउनपछि कसरी उडान गर्ने भन्ने तयारीमा जुटेका छन् । कोभिड–१९ महामारीको असामान्य परिस्थिति पछि आउने न्यू–नर्मल (सामान्य काल) मा कसरी उडान गर्ने भन्नेबारे विमान

पाँच महिनामा ७७ जिल्लामा फैलियो कोरोना
काठमाडौं, पाँच महिनाको अवधिमा कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । अहिलेसम्म नदेखिएको रसुवामा पनि शनिबार नौजना संक्रमित फेला परेका छन् । देशभर संक्रमितको संख्या १२ हजार तीन सय नौ पुगेको छ भने २८

