समाचार Archive

मृगौला पिडितलाई सहयोग गरेर मनाइन् नेतृ सिंहले आफ्नो जन्मदिन
कालिकोट, कालीकोट नेकपा जिल्ला कमिटि सदस्य तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी (ख) कालीकोटकी सचिव पार्वती सिंहले आफनो जन्मदिन मृगौलाका पिडितलाई सहयोग गरेर मनाएकी छन । युवा नेतृ सिंहले सामाजीक सञ्जालमा आफ्नो जन्मदिनको अबसरमा सहयोग घोषण

गण्डकी प्रदेशमा ५३ संक्रमित थपिए
काठमाडौं, गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार साँझ ५३ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश क्षयरोग केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा स्याङ्जाका १०, तनहुँका १० तथा बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको
ढुङ्गाले हानेर साथीको हत्या गर्ने पक्राउ
भक्तपुर, हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–४ गहिटी एरियामा बसी ज्याला मजदुरी काम गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका ३०

दाङमा थप ५८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५ सय ६८ पुग्यो
दाङ , दाङमा साेमबार आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३६ जना पुरुष र २२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ

यसरी मनाइयो पचालझरनामा धान दिवस (फोटोफिचर)
कालिकाेट, आज असारे पन्ध्र कालिकाेटकाे पचालझरनामा पनि धान दिवस मनाइएकाे छ । धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ आज पचालझरना गाउँपालिकाको आयोजनामा जारकोट बगरमा १७ औं रास्ट्रीय धान दिवस मनाइएको हो। पचालझरना

थप ४७६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३२४८
काठमाडौं, नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको

डोल्पामा दुईजना पूरुषमा कोरोना संक्रमण पुष्टी
डोल्पा , डोल्पाका दुईजना पूरुषमा कोरोना पोजेटिभ देखिएको छ । चारदिन पहिला १८ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पठाएको स्वाब परिक्षण पछि सोमबार दुईजनाको पिसिआर रिपोट भोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी
लयाँटीमा सकियो ९०% धान रोपाइँ, ठूलो हिस्सामा रोपियो सेतो मार्सी
अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका वार्ड नम्बर ५, साबिकको लयाँटी गाबिसका अधिकांश खेतहरुमा धान रोपाइँ सम्पन्न भएको छ । गत जेष्ठ १९ गतेबाट पहिलो धान रोपाइँ भएको मा हालसम्म आइपुग्दा लगभग ९०% भन्दा बढी धान

नेपाललाई एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत
काठमाडौं, एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर

कोरोना संक्रमित २९ वर्षीय युवकको मृत्यु, मृत्यु हुनेको संख्या २९
ललितपुर, ललितपुरको स्टार अस्पतालमा उपचाररत एक २९ वर्षीय कोरोना भाइरस संक्रमित युवकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । रौतहट घर भएका उनले अस्पतालमा मृत्यु भएको हो ।

