समाचार Archive

फेरि नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित
काठमाडाैँ, नेकपास्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २२ गतेसम्मका लागि स्थायी कमिटीको बैठक स्थगित गरिएको जनाएका हुन् । यसअघि पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार थप

नेकपा स्थायी कमिटिको वैठक वालुवाटारमा बस्दै
काठमाडौं, पछिल्लो समय विवाद देखिदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको वैठक आज पनि वस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड

गण्डकीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७९
पोखरा, गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा विभिन्न ६ जिल्लाका व्यक्तिमा

थप एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ३३
काठमाडौं, कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। गोरखा अस्पतालमा उपचाररत उनको आज बिहान ५:०५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल

बझाङमा पहिरो : १७ घर बगायो, सात जना बेपत्ता
बझाङ, बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरा जाँदा उनीहरु वेपत्ता भएका हुन्। पहिरोले डेढ दर्जन घर पुरिएको र मानिस समेत वेपत्ता भएको जानकारी आए
कर्णालीका ८० प्रतिशत संक्रमित निको
सुर्खेत, कर्णालीमा कोरोना सङ्क्रमित हुनेको भन्दा निको भएर घर जानेको सङ्ख्यामा वृद्धि भएको छ । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कूल सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । दुई महिलासहित ५१ जना

विश्वभर एक करोड ११ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण
एजेन्सी, विश्वभर एक करोड १० लाख ४५ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोना संक्रमितको

पाकिस्तानमा गाडी दुर्घटना, २१ जनाको मृत्यु
एजेन्सी, पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ । कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । शिखरुको प्रमुख धार्मिक स्थल

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र
इन्जिनियरको कमाइ ५ करोड !
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख ६२ हजार ४ सय ८० रुपैयाँबराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ

