समाचार Archive

थोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी

काठमाडौं, कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक

नक्सामा लिम्पियाधुरा, कालापानीसम्मै छैन पहुँच

दार्चुला, नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन । सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न–देख्न पाउँदैनन् । दार्चुलाको व्यास–१

बाँकेको खजुरामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

नेपालगन्ज, बाँकेको खजुरा गाउँपालिकाले सोमबार चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले सम्पादन गरेका काम कार्यहरु सार्वजनिक गर्दै सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा खजुरा

लमजुङमा पहिरो खस्दा पुरै गाउँ विस्थापित

बेशिसहर, लमजुङमा सोमबार दिनभरी गएको पहिरालेका कारण पुरै बस्ति नै विस्थापित भएको छ । केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले सोमबार बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीका १०९ घर विस्थापित भएको प्रहरीले जनाएको छ

आकस्मिक सेवा निःशुल्क गर्ने सरकारको तयारी

काठमाडौंं, देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले

वायुले बाटो नबदले सलहको ठूलो झुण्ड आउनसक्ने

काठमाडौँ,  दुई साताअघि पाँच लाखको सङ्ख्यामा नेपाल भित्रिएको सलहको झुण्डबाट नेपालले खासै क्षति भोग्नुपरेन । शनिबार बिहान ९ बजे दाङमा १५ लाखको सङ्ख्यामा प्रवेश गरेको सलह निकै सक्रिय भएसँगै त्यसले क्षति पुर्याउनेमा मध्यपश्चिमका किसान चिन्तित भएका

काठमाडौंमा चल्न थाले सार्वजनिक बस

काठमाडौं,  सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् । सरकारले छोटो

भारतले नक्कली अयोध्या खडा गर्‍यो’ – प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् । भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएका

मोदीले क्रान्तिकारी कवि वरवर रावलाई जेलमै मार्दै छन्

ऊ धर्तीबाट आतङ्कित भयो धम्कीमाथि धम्की दिँदै डरमाथि डर फिँजाउँदै ऊ आफैँ डरायो ऊ निवासस्थानबाट डरायो ऊ पानीदेखि डरायो ऊ स्कुलहरूदेखि डरायो ऊ हावादेखि डरायो स्वतन्त्रतालाई उसले नेल लगायो तर हतकडी बजे र, ऊ त्यस आवाजदेखि

१७ लाखको पर्खाल २४ घण्टा नपुग्दै भत्कियो

बैतडी, बैतडीको शिवनाथ गाउँपालिका–१ मा निर्माण गरिएको भूमिराज हरितपार्कको पर्खाल निर्माण सम्पन्न भएकै दिन भत्किएको छ । पार्कमा ग्याभिनजाली भरेर लगाइएको पर्खाल २४ घण्टा नपुग्दै भत्किएको हो । संघीय सरकारको वतावरण विभाग र शिवनाथ गाउँपालिकाको संयुक्त