समाचार Archive

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित, ९ जना डिस्चार्ज
बाँके ,बुधबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनालाई जित्दै बाँकेबाट ९ जना डिस्चार्ज भएका छन । कोरोना भाईरससँगको लडाईमा जित हासिल गरेका बाँकेका ७ र बर्दियाका दुई जना डिस्चार्ज भएका हुन । ९ जना

भोलिदेखि अनलाइन कक्षा बन्द
काठमाडौं, निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन कक्षा बन्द गर्ने र
खार्पुनाथ गाउँपालिकाले साउन २ गतेबाट विद्यालय खोल्ने
हुम्लाको खार्पुनाथ गाउँपालिकाले साउन २ गतेदेखि पालिकाका सबै विद्यालय खोल्ने निर्णय गरेको छ। जिल्ला कोरोनामुक्त भएको भन्दै गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको हो । ‘जिल्लाका हालसम्म कोरोना संक्रमित छैनन्, संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबैको पीसीआर रिपोर्ट

कर्णालीमा थप २४ जनामा कोरोना संक्रमण, १३ डिस्चार्ज
सुर्खेत,कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण र रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल/पशुपन्छी

कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३९
नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ। रौतहटका ३६ वर्षीय युवाको आज दिउँसो मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनी केही समयअघि आफ्ना दाइको मृत्यु भएपछि अन्तिम संस्कारबा लागि भारत गएका
काठमाडौंमा बुधबार थपिए ७ जना संक्रमितको संख्या ३६५
काठमाडौं,काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरसका ७ जना संक्रमित थपिएका छन्। बुधबार थपिनेमा काठमाडौंका ७ जना छन्। योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३६५ पुगको छ।जसमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थपिए ११६ जना संक्रमित, ६९७ जना डिस्चार्ज
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

भोलिदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने
काठमाडौं, अन्तरबैंक एटीएम कार्डबाट रकम निकाल्दा र चेक क्लियरेन्स गर्दा भोलि बिहीबारदेखि शुल्क लाग्ने भएको छ।बैंकर्स एसोसिएसनले चैत ७ देखि एटीएम र नेपाल क्लियरिङ हाउस (एनएचसीएल) ले दिने सम्पूर्ण कारोबार निःशुल्क गरेको थियो। पछिल्लो समयमा बैंक

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि
धनगढी, सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कञ्चनपुरमा सबैभन्दा बढी ११ जना छन्। यस्तै, कैलाली र अछाममा
विप्लव समूहका सेती महाकाली ब्युरो इञ्चार्ज पुन पक्राउ
काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । नेता पुनसँगै केन्द्रीय सदस्य समेत रहेकी उनकी श्रीमती पूर्णीमा धामी पनि कैलालीबाट पक्राउ परेको प्रहरीले जनाएको

