समाचार Archive

स्याङ्जामा थप ३ जना कोरोना संक्रमित थपिए

काठमाडौं ,गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो। नयाँ थपिएका तीन जना नै

पौडी खेल्न गएका युवक बेपत्ता

रुकुम , सिस्ने गाउँपालिका–१ मा रहेको गुप्ता दहमा डुबेर सोही वडाका १९ वर्षीय लजिम बुढा बेपत्ता भएका छन्‌। जिल्लाकै उच्च स्थानमा रहेको र निकै गहिरो भएकाले अहिलेसम्म बुढाको खोज र उद्दार गर्न सकिएको छैन। बस्तुभाउलाई लेकमा

सिन्धुपाल्चोकमा पहिरोले घर पुर्‍यो, ५ जना बेपत्ता

काठमाडौं,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा मध्यरातमा पहिरोले घर बगाउँदा पाँच जना वेपत्ता भएका छन् । बुधबार राति १ बजे आएको पहिरोले दुईवटा घर बगाउँदा घर भित्र सुतिराखेका पाँच जना वेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपी कति

भारतमा ज्यान गुमाउनेको संख्या २४ हजार ९२९ पुग्यो

काठमाडौं ,भारतमा बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको । एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको

नेपालमा सङ्क्रमित भन्दा निको हुने बढि

काठमाडौं , पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।

अध्यागमनका कर्मचारीले चिनियाँ नागरिकलाई बेचे भिसा

काठमाडौं , अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ।

२५ किलो चाँदीसहित एक जना पक्राउ

काठमाडौं, प्रहरीले २५ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले कलैया उपमहानगरपालिका १९ विश्वम्भरपुर टोलबाट २५ केजी चाँदी सहित स्थानीय वकिल अन्सारीलाई पक्राउ गरेको हो । ना६१ प ७२०४

रुकुम घटनाका ५ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

रुकुम, सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो । अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी

शसस्त्र प्रहरीका एसएसपी बलात्कार आरोपमा पक्राउ

काठमाडौं,सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामा पाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारीमाथि चितवनकी एक ३० वर्षीया महिलालाई तालिमकेन्द्रस्थित आफ्नै क्वाटरमा बोलाएर बलात्कार गरेको आरोप