समाचार Archive

भारतमा एकै दिन ५० हजार ५२५ संक्रमित
काठमाडौं , भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो
काठमाडौं, करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु

कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु
जनकपुर, कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए
भदौ १५ देखि नियमित पठनपाठन
काठमाडौँ, आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन

ठुलो सङ्ख्यामा सलह किरा भित्रिएपछि
अछाम , अछामको कमलबजार नगरपालीका वाड नं ५ कुईकामा ठुलो सङ्ख्यामा सलह किरा भित्रिएको छ । दैलेखको सिमाना हुदै ठुलो सङ्ख्यामा आएको छ । सलह किराले बालीनाली समेत नष्ट गर्न थालेपछि किसानले लगाएका मकै लगायतका अन्य

उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा
एजेन्सी , उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले

गण्डकीमा ३ जना संक्रमित थपिए, ४९ जना निको भए
काठमाडौं,गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बेलुका जारी गरेको प्रेस विज्ञप्ति अनुसार नवलपरासी पूर्वका दुई तथा कास्कीका एक जनामा संक्रमण देखिएको छ। थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन
आउँदो शुक्रबारदेखि उद्धारका लागि उडान गरिने
काठमाडौं, विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिख (साउन १६ गते शुक्रबार) देखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने

देउखुरीको सिसहनियाँमा ९ लाख बढी राजश्व संकलन
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा २ दिनको अवधीमा ९ लाख रूपैयाँ बढी राजश्व संकलन भएको छ सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुर सँग समन्वय गरि

सप्तरीका न्यायाधीशलाई पनि कोरोना संक्रमण
सप्तरी, सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण फेला परेको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमण पुटि भएको हो । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय

