समाचार Archive

रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो
बारा ,रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल
उपत्यकामा कोरोनाको जोखिम बढ्यो
काठमाडौँ ,काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ । सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च

भारतमा एकै दिन ५२ हजार संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्रमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसअघि साउन ११ गते आइतबार भारतमा एकै

सुन प्रकरण : विवादमा काठमाडौं प्रहरी परिसर
काठमाडौं, राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न
भारतलाई नेपालको जवाफ : आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनु ?
दार्चुला, गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न दिनुहुँदैन भन्ने भारतको पत्रप्रति स्थानीय प्रशासनले कडा आपत्ति जनाउँदै जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र लेख्दै आफ्नो भूमिमा जान भारतको अनुमति आवश्यक

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुद्वारा ट्राफिक सचेतना बोर्ड जडान
कपिलवस्तु, जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ

मोरङका ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५२
काठमाडौँ, विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो कोशी अस्पताल विराटनगरबाट धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । बुधबार अपरान्ह

अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर मृत्यु
अछाम, अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ३ बयालामा बाख्रा चराउन गएको बेला शरिर माथि रुख ढलेर एक महिलाको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५१
काठमाडौँ, वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हाे । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय कोरोना संक्रमितको

देउखुरीको पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु
भालुवाङ, दाङको देउखुरीमा २ मोटरसाइकल एक अापसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका ६:३० बजेको समयमा

