समाचार Archive

मकवानपुरका २१९ घरेलु उद्योग बन्द
मकवानपुर,मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज

९ महिने बालिकासहित ५३ जनामा कोरोना संक्रमण
काठमाडौँ ,सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङका २३ जना र कैलालीका ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई
काठमाडौं,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताएका छन्। एयर फोर्स वानमा गएका पत्रकारहरूलाई ट्रम्पले भने, ‘जहाँसम्म टिकटकको कुरा

पर्सामा एकजना सांसदसहित ६४ जनामा कोरोना संक्रमण
वीरगन्ज, पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलगायत रहेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव,

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार नाघ्यो
काठमाडौं, भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८७० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा ३५ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार भारतमा ५५ हजार ७८ कोरोना संक्रमित थपिएका
सामाजिक सञ्जालबाट अश्लिल फोटो बनाएर पठाउने पक्राउ
काठमाडौं, प्रहरीको साइबर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालबाट आफन्तलाई पठाउने १ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ

डडेल्धुरामा हाइस अनियन्त्रित भएर दुर्घटना हुँदा १७ जना घाइते
डडेल्धुरा, डडेल्धुरामा हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना हुदा १७ जना घाइते भएका हुन । भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ
तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत उपाध्याय घुससहित पक्राउ
दाङ, दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुङ्गाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुङ्गामा पक्राउ गरेको हो । घुस लिएर काठमाडौं आउँदै गरेको

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
तनहुँ , पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान
काठमाडौं, भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । मुख्यमन्त्री क्याप्टेन अमरिन्दर

