समाचार Archive

मोटरसाइकल ठोक्किए दुई जनाकाे मृत्यु

काठमाडौं ,सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ लालबन्दी नगरपालिका–१७ घिमिरे चोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको

भारतमा विषाक्त रक्सी खाँदा ८६ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाबमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ। विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ। पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा

कुटपिटबाट एक युवकको मृत्यु

रोल्पा,  जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका,

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण

काठमाडौं , पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा शनिबार राति थप ४५ जनामा संंक्रमण पुष्टि भएको हो। ती मध्ये १४ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर मदनकुमार

चितुवाको आक्रमणबाट एक बालिका घाइते

तनहुँ,  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गए राति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी

बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

बारामा आज आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलेसूचना जारी गर्दै छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको

पर्सामा भोलिबाट निषेधाज्ञा, सेना परिचालन हुने

वीरगन्ज, पर्सामा भोलि साउन १९ देखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । कोरोना भाइरस समुदायर स्तरमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन १९ बाट जिल्लाभर निषेधाज्ञा लगाउने

चार वटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र

सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता

काठमाडौँ, सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेन्ट) विनयबहादुर

यस्तो छ अछामको लयाँटी सडक खण्डको अवस्था, बर्षे भेलले बनायो १० चिरा

अछाम, अछाम जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको वडा नं ५ लयाँटीमा पर्ने मोटर बाटोको स्थिति दिनानुदिन बिग्रिदै गएको छ ।  जिल्लाको बिनायक बजारदेखी दैलेख राकम बजारसम्म जोडिएको उक्त सडक खण्ड प्रत्येक बर्ष बर्षाका कारण भत्किने गरेको हाे