समाचार Archive

प्रभूले जिउँदो बनाउने विश्वासमा पाँच दिनसम्म घरमै लाश राखेपछि..
कैलाली, कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लाश घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लाश रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा

बाढीले बगाएको तीन वर्षपछि गैँडाको उद्धार
नवलपरासी, तीन वर्षअघि बाढीले बगाएर भारत पु¥याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो

भारतमा २४ घण्टामा थपिए ५१ हजार संक्रमित
काठमाडौं- छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेको छ । एकैदिन ५१ हजार २८२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित संख्या १९ लाख ६ हजार ६१३ पुगेको छ । संक्रमितमध्ये ८४९

सडक कर विद्युतीय प्रणालीबाट उठाइने
सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य

काठमाडौं केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं, काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्पको झड्का महसुस भएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टर स्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको

कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५९
वीरगन्ज, पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सोमबार ज्यान गुमाएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि स्थानीय
नेकपा अछामद्धारा मनपरी रुपमा ब्याज असुली गर्ने एनआरएन वितियसंस्था विरुद्ध कारबाही
मंगलसेन, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लामा मनपरी ब्याज र किस्ता उठाएको भन्दै एनआरएन वितिय संस्थाहरुलाई कारबाहीको गरेको छ । मंगलबार जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले एक विज्ञप्ति जारी गर्दै
चर्काचर्कीका बिच सकियो ओली-प्रचण्ड बैठक, आ-आफ्नो अडान कायमै
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल चर्काचर्कीका बिच सकिएकाे बताइएकाे छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार, दुई पक्राउ दुई फरार
भालुवाङ, दाङको देउखुरीमा प्रेमीकै अगाडि प्रेमिकाको सामुहिक बलात्कार भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७/२८ वर्षका

काश्मीरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर : राजदूत मजहर जावेद
काठमाडौं, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मीरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा यहाँस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान

