समाचार Archive

नेपालगञ्जमा खुल्यो फरक स्वाद सहितको अली बाबा बिरयानी सेन्टर
नेपालगञ्ज, बिपि चोक स्थित अली बाबा बिरयानी सेन्टर खुलेको छ । फरक स्वाद सहित बिरीयनी सेन्टर खुलेको हो । खानपिनको प्रसंगमा चर्चित रहेको नेपालगञ्जमा अलिबाबा बिरियनी सेन्टरले फरक स्वाद दिने संचालक ग्रुपले बताएको छ । चाट

जब हिरासतबाट लाल सलामका मुठ्ठीहरुले श्रद्धाञ्जली अर्पण गर्यौं
संसदिय ब्यबस्थाको कालो बादल आकाशमा मडारी रहेको थियो यस्ले श्रमिक जनताको प्यारो धर्ती सपनाको फुलबारीमा कहिले असमानता र विभेद अभाव र संकट बेरोजगारीको चट्याङ असिना बर्सा बर्साइ रहन्थ्यो त कहिले अज्ञानता र पराधिनताको । हो त्यही

यस्ता छन् कर्णालीको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता
सुर्खेत, कर्णालीको आर्थिक वर्ष २०८०–०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ । अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै समृद्ध कर्णाली

रुकुम पश्चिम जीप दुर्घटना : मृत्तकको खुल्यो पहिचान
रुकुम पश्चिम, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चार जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको

बागेश्वरी बहुमुखी क्याम्पसमा वृहद अन्तरक्रिया कार्यक्रम
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शैक्षिक र प्राज्ञिक अन्तरक्रिया सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले पानसमा वति बालेर उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै

जो २८औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता
काठमाडौं, नेपाली हिमाल आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथापको चुचुरोमा पुगेका छन्। सन् २०१९ मा एक हप्तामा दुई पटक ९२३ औ र २४ औ पटक० सगरमाथाको सफल आरोहण गर्न सफल कामीरिता शेर्पाले २०२३ मा पुनः

सरकारले बाघ मारेको जस्तो हल्ला गरिरहेको छ ः ओली
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनपछि सरकार भ्रष्टाचारविरोधी च्याम्पियन खडा गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भ्रष्टाचारविरोधी च्याम्पियन खडा

मुस्लिम जर्नालिस्ट क्लबद्वारा ७ जना सम्मानित
बाँके, मुस्लिम जर्नलिस्ट क्लब नेपालले ७ जना ब्याक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । बिहीबार नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा मुस्लिम जर्नलिस्ट क्लबको आयोजनामा बिभिन्न ब्यक्तित्वहरूलाई सम्मान गरेको हो । एनआरएन नन रेसिडेन्ट नेपाली एसोसियसन

मुस्लिम जर्नलिस्ट क्लबद्वारा ७ जना सम्मानित
नेपालगन्ज, मुस्लिम जर्नलिस्ट क्लब नेपालले ७ जना ब्याक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेको छ । बिहीबार नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा मुस्लिम जर्नलिस्ट क्लबको आयोजनामा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा वरिष्ठ पत्रकार डक्ट धिताल

त्रिभुवन माविका शिक्षक आन्दोलित, प्रहरी लगाएर आन्दोलन माथि दमन गर्नखोजेको आरोप
काठमाडौं, बाँकेको कोहलपुरमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । विद्यालय प्रशासनले दशकौं देखी अध्यापन गराउँदै आएका पार्टटाइम करार शिक्षकलाई वेवास्ता गर्दै पूर्णकालीन करार शिक्षकका लागी आवेदन खुल्ला गरेपछी शिक्षकहरु आन्दोलित भएका हुन