समाचार Archive

लकडाउनपछि बालविवाह बढ्यो
कैलाली, कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो ।परिवारका आफन्तले सानै उमेरकी छोरी कतै साथीकहाँ गएकी होलिन् भनेर दुई दिनसम्म खोजे, भेटेनन् । छोरीले घरबाट

बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु
नेपालगन्ज,बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट ७४ जनाको मृत्यु भएको छ ।बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु
सुनसरी,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु भएको छ ।मृतक दुबै महिला हुन् । सुनसरीकी ३८ वर्षीया महिला र तेह्रथुमकी २० वर्षीय महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । कुनै दीर्घ रोग

भाइटीकाकै दिन चन्द्रागिरीमा एक बालिका बलात्कृत
काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका बसुण्डोलमा भाइटीकाकै साँझ एक १४ वर्षीया बालिका बलात्कारको शिकार भएकी छिन् ।बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा थानकोट प्रहरीले एक २३ वर्षीय युवकलाई पक्राउ गरेको छ । हुम्ला ताजाकोट गाँउपालिका–२ घर भई हाल

पाँच वर्षपछि खुल्यो रानीपोखरीको मन्दिर
काठमाडौं, दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला खुला गरिएको हो । बालगोपालेश्वर

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ
म्याग्दी, म्याग्दीको बेनी नगरपालिका-४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन्। थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतवार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

कोरोनाभाइरस संक्रमणबाट बीपी प्रतिष्ठानमा थप चार जनाको मृत्यु
सुनसरी, कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जनाको ज्यान गएको छ । कोरोनाबाट सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक महिला, धनकुटाको सांगुरीगढी भेडेटारका एक वृद्ध पुरुष, झापाका एक वृद्ध पुरुष र झापाकै

बुबाले गरे आफ्नै छोराको हत्या
बुटवल, रुपन्देहीको तिलोत्तमामा बाबुले चक्कु प्रहार गरी छोराको हत्या गरेका छन । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहार गरी उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ हत्या गरेका हुन । मादक पदार्थ सेवन

रुपन्देहीमा कोरोनाबाट थप एकको मृत्यु
रुपन्देही, कोरोना भाइरस संक्रमणबाट रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा थप एक जनाको ज्यान गएको छ । कात्तिक २५ गते कोरोना पुष्टि भएका तिलोत्तमा नगरपालिका–४ का ५७ वर्षीय पुरुषको आइतबार बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी

औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरिएको युवक संघको आरोप
भालुवाङ , अखिल नेपाल युवक संघ जिल्ला समिति दाङले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वले औपचारिकता पुरा गर्न क्रेसर उद्योगको अनुगमन गरेको आरोप लगाएको छ .। शनिवार युवक संघका जिल्ला अध्यक्ष चित्र एमसीले एक विज्ञप्ती जारी