समाचार Archive

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनु भएको छ । आज खानेपानी तथा ढल व्यवस्थापन विभागको

माओवादी केन्द्र र विप्लव नेकपाबीच छिट्टै एकता हुन्छः महासचिव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार

माओवादी केन्द्रको निर्णय स्वागतयोग्य, नेकपा पनि एकता चाहन्छ: कर्णजीत बुढाथोकी
काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकी ‘शुसिल’ले नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनले आफूहरु एकताको पक्षधर भएको भन्दै आफ्नो पार्टीले अब केन्द्रीय समिति बैठकले एकताबाट ठोस निर्णय

नेपाल-चीन कुटनीतिक सम्बन्धबारे चर्चा
काठमाडौं । विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका

जन्मदिनको अवसरमा वृक्षारोपण उदाहरणीय कार्य गर्दै पत्रकार चौलागाई
रौतहट रौतहट जिल्लामा जन्मदिन जस्तो व्यक्तिगत अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नयाँ अभ्यासको थालनी गरिएको छ । नेपाल पत्रकार महासंघका निवर्तमान सचिव गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरलाई भिन्न ढंगले मनाउँदै चन्द्रपुर नगरपालिका–५ मरधरमा वृक्षारोपण कार्यक्रम आयोजना

बाँकेमा मल अभाव भएको विषयमा प्रमुख जिल्ला अधिकारीलाई वाइसीएलको ज्ञापनपत्र
नेपालगञ्ज । रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख

सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या : मानसिक तनावको चरम रूप
सुर्खेत । आइतबार विहान सुर्खेतमा घटेको एक घटनाले फेरि एकपटक घरेलु हिंसा र मानसिक स्वास्थ्यप्रति गम्भीर प्रश्न उठाएको छ । मानसिक तनाव र समस्या बढ्दै जाँदा पारिवारिक सम्बन्धमा चिरा पर्नु र यसले हिंसात्मक रूप लिनु आजको

महिलाहरुको क्षामता वृद्धिकालागि ६ दिने कृषि तालिम
मान्मा, कालिकोटमा महिलाहरुलाई कृषि सिप तथा क्षामता अभिबृद्धिका लागि ६ दिने तालिम सम्पन्न भएको छ । कर्णाली महिला बिकास तथा समृद्ध नेपाल कालिकोटको आयोजनामा ९ वटै स्थानीय निकायका महिलाहरुलाई कृषि सिप तथा क्षामता अभिबृद्धिका लागि ६

सुर्खेतमा हनीट्रयाप : सहमतिमा यौन सम्बन्ध, रकम अशुल्न बलात्कारमा फसाईदिने भनेपछि परिन पक्राउ
सुर्खेत। ‘हनी ट्रयाप’मा पारी पैसा असुली गर्न खोज्ने एक जना युवतिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका–८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो। २०८१ भदौमा एक पुरूषसँग

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श
काठमाडौं । चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ अर्थात विश्व सभ्यता पहलमाथि विज्ञहरुले धारणा राखेका हुन् । फेन्ड्स अन द क्लाउडले आयोजना गरेको कार्यक्रममा पूर्व गृहमन्त्री एवम राप्रपाका उपाध्यक्ष बुद्धिमान

