समाचार Archive

बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते

बैतडी, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो

आज काग तिहार, कागको विशेष पूजा

काठमाडौँ, आज काग तिहार । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार

भारतमा कोरोनाले १ लाख २८ बढीको मृत्यु, ८७ लाख बढी संक्रमित

काठमाडौँ, भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ ।

कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतक संख्या १,१८९ पुग्यो

काठमाडौं,  कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार कोरोनाबाट २६

उपत्यकामा थपिए ९७३ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२८ महिला र ५४५ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १७ हजार ४५ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २९३ जनाको

२४ घण्टामा थपिए १९१३ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सवस्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या

बहराइनका प्रधानमन्त्री शेख खलिफाको मृत्यु

काठमाडौं , बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उनको बुधवार ८४ वर्षको उमेरमा निधन भएको हो । बहराइनका समाचार संस्थालाई उल्ले गर्दै अलजजिराले तयार पारेको समाचार अनुसार उनको अमेरिकाको मायो

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

काठमाडौं ,मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको

प्रजातान्त्रिक महासंघको प्रदेश १ को संयोजकमा सोम सुसेली र बागमतीमा मोक्तान मनोनित

काठमाडौ,  नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय सूचना प्रविधि तथा प्रचार प्रसार बिभाग अन्तर्गत प्रदेश १ को संयोजकमा सोमनाथ अधिकारी (सुसेली) र बाग्मती प्रदेश संयोजकमा लालकुमार मोक्तान मनोनित भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको

जाजरकोटको कुशेमा जिप दुर्घटना एकजना गम्भिर घाइते

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका ६ मा जिप दुर्घटना हुदा एकजना घाइते भएका छन । भे १ ज ७७८८ नम्बरको जिप कुशेबाट पैक जाँदै गर्दा दुर्घटना हुदा एकजना घाइते भएका हुन । मंगलबार बेलुका करिब साँझ कुशे