समाचार Archive

घट्यो पेट्रोल र डिजेलको भाउ मूल्यसूचीसहित

काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ

गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

पोखरा । बागलुङ गाडी दुर्घटनामा पुथा उतरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले पुष्टि गरेको हो । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो

नेपालगन्ज टेलिभिजनले सुरु गर्यो चार दिने पत्रकारिता तालिम

नेपालगन्ज, बाँके । नेपालगन्जमा चार दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपालगञ्ज टेलिभिजनको आयोजनामा सुरु भएको तालिम नेपालगन्जको स्वस्तिक कटेजमा सुरु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले तालिमको उद्घाटन गर्दै तालिमले दक्ष

नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो । दुर्घटनामा ४ जनाको मृत्यु भएको बताइएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा प्रहरी

जाजरकोटमा जिप दुर्घटना,१४ जना घाइते

जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुदा १४ जना यात्रु घाइते भएका छन् । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १४ जना यात्रु घाइते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ। दुर्घटनाका कारण विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास

केपी ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य : मसाल

काठमाडौँ, नेकपा (मसाल) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्यपूर्ण बताएको छ। ओलीको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने मसालको ठहर छ। महामन्त्री मोहनविक्रम

सत्य निरुपण र बेपत्ता आयोगको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्य अवधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म

६० किलो सुन प्रकरण : १७ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा पूरक अनुसन्धानका क्रममा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । बाँकी १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आज (बुधबार)

झलनाथ प्रतिष्ठानमा भ्रष्टाचार : पूर्वमन्त्री सहित पाँच जनालाई कैद

काठमाडौं । विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पाँच जनालाई कैद तथा जरिवाना तोकेको छ । मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारलाई सबैभन्दा बढी नौं वर्ष एक महिना