समाचार Archive
विद्युत प्राधिकरण घाटामा
विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको खबर आजको नागरिकमा छ । अघिल्लो आर्थिक बर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड घाटमा
मृगस्थलीका मृग पानी नपाएर छटपटिए …..
पशुपतिको मृगस्थलीमा पालिएका मृगलाई पानीको अभाव उत्पन्न भएको छ ।एक महिनाअघि पानी तान्ने मेसिन बिग्रीएपछि मृगस्थली जङ्गलमा रहेको झण्डै दुई सय मृगले समयमा पानी पिउन पाएका छैनन् । ती मृग आकाशेपानीको भरमा रहेको खबर आजको नेपाल
ललितपुर अदालत भित्रै महिला कर्मचारीसँग यौन सम्बन्ध !
भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ । न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो
जिसस जाजरकोटकाे बाजी कांग्रेस–माओवादी केन्द्र गठबन्धनलार्इ
जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस–माओवादी गठबन्धनले विजयी हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सहसंयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् । जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४
नारायणगढ-मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको कडा निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् ।नारायणगढ-मुग्लिन सडकखण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए । “यो लाइफ
‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’ बन्दै
जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको
मन्त्रीकै अगाडि कार्यकारी माथि कुटपिट । मन्त्री हेरेको हेर्यै
सहरी विकास मन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि मंगलबार बिहानै सम्बन्धित कार्यालयका
किन बढाइँदै विद्युत महसुल ?
नेपाल विद्युत प्राधिकरणले नयाा विद्युत महसुल प्रस्ताव गरेको छ ।प्राधिकरणले गरेको प्रस्तावमा ११ देखि ४० युनिटसम्म ७ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ । औद्योगिक ग्राहकले भने हाल तिरेको भन्दा करिब २० प्रतिशत बढी महसुल तिर्नुपर्नेछ । नयाँ
हावा खायो प्रधानमन्त्रीको निर्देशनले ! सडकका खाल्डा खुल्डी उस्तै
देशभरका दर्जर्नौ सडक खण्डको अवस्था निकै कहाली लाग्दो देखिएको छ । कतिपय डकहरु खाल्डा खुल्डीका कारण जीर्ण बन्दै गएका छन् भने कतिपय सम्बन्धित निकायको लापरबााहीका कारण कालोपत्रे गरेको एक साता नबित्दै भत्किन थालेका छन् । कालोपत्रे
उत्तरतिरका सबै नाका खोल्न चीन तयार,सडक समेत निर्माण गरिदिने
चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ। साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन

