समाचार Archive

यातायात ब्यवस्था विभागको डाटा उच्च जोखिममा ,

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर निर्माण गरी भाभागलाई जिम्मा दिनेगरी भएको सम्झौता अहिलेसम्म

हायातलाई जग्गा भाडा सम्झौता सरकारी निर्णयविपरीत

हायात होटललाई सरकारी जग्गा भाडामा दिने सम्झौता सरकारी निर्णयविपरीत भएको फेला परेको छ । हायात होटललाई दिएको एक सय ४८ रोपनी जग्गा सेयरमा परिणत गरेर होटललाई हस्तान्तरण गरेपछि मात्रै भाडा सम्झौता समाप्त हुने गरी तारागाउँ विकास

बंगाल सरकारले किन बन्द गर्याे नेपाली च्यानल ?

 छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै भारतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङसहित क्षेत्रमा जारी आन्दोलन क्रममा पछिल्लो समय निजी सञ्चारमाध्यम बंगाल सरकारको निसानामा पर्न थालेका छन् ।बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र सेटलाइट

‘बंगालले स्वीकार गरे गोर्खाल्यान्ड’

भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले पश्चिम बंगाल सरकारले स्वीकार गरेमा केन्द्र सरकारले क्षणभरमै गोर्खाल्यान्ड राज्य अनुमोदन गर्ने बताए । तर, यसलाई नेपालको समस्यासँग जोड्नु नहुने उनको भनाइ छ। लोकसभाका सांसदसमेत रहेका कोस्यारीले भने, ‘पश्चिम बंगाल

यस्तो थियो सम्झौता – किन खर्च भएन दाताको ४० अर्ब

दातृ निकायले पुनर्निर्माणमा खर्च गर्ने भनी गरेको प्रतिबद्धताअनुरूप ४० अर्ब रुपैयाँ खर्च भएको छैन । आजको अन्नपूर्ण पोस्टमा खबर छ । किन भएन खर्च ? पुनर्निर्माणका लागि सरकारसँग सम्झौता गर्ने तर अनेक सर्त राखेका कारण उक्त

यता जाँदैछन् केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी हर्मा ओली प्रसिद्ध धार्मिकस्थल मानसरोवर जाने भएका छन् । उनी शनिबार सपरिवार त्यसतर्फ जान लागेको नेकपा एमालेले जनाएको छ । उनको साथमा श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश शाक्य र निजी चिकित्सकसमेत

पुरिन थाले ज्यानमारा भ्वाङ

काठमाडौं उपत्यकाभित्र सडक बिस्तारका क्रममा परेका खाल्डाखुल्डी र जताततैका भ्वाङ पुर्न सुरु गरिएको छ । सडक बिस्तारका क्रममा खनिएका खल्डा पुर्न वेवास्ता गरेका कारण सर्वसाधारणले ज्यानै समेत गुमाएपछि बल्ल तातेका सरोकारवाला निकायले भ्वाङ पुर्ने कार्य तिव्र

बढी पेन्सन खाने सोमलालको योजना यसरी असफल भयाे…

सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उनको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सुवेदी

एसएसपी साब नै पूर्व गृहमन्त्री निधिसँग ठमेल बारमा पुगेपछि प्रहरी हेडक्वाटरभित्र हंगामा !

प्रहरीलेनै डिस्को, डान्सबार वा क्लबबाट असुली गर्छन् र घुमुवा लगाएर पैसा उठाउँछन् भन्ने चर्चा चलिरहेका बेला डीआइजीको बढुवा सिफारिसमा परेका छवि लाल बन्जाडे जोशी डिस्को उद्घाटनमा देखिएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी बरिष्ट

सीमा क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको कडा चेतावनी

भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले