समाचार Archive

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि
विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ। दक्षिण एसियाली राष्ट्रमध्ये खोप अभियान सुरु गर्नेमा नेपाल पनि परेको
श्रमिकबाट उठाइएको ६५ अर्ब प्रयोजनविहीन
काठमाडौं, सरकारले विभिन्न शीर्षकमा श्रमिकको नाममा करिब ६५ अर्ब संकलन गरे पनि सदुपयोग पक्ष भने कमजोर देखिएको छ । वर्षौंदेखि सरकारले सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा योजनाका नाममा छुट्टाछुट्टै हिसाबले श्रमिकबाट उठाए पनि त्यसको

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३३६ पुग्यो
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको ज्यान गएका छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको निधन भएको हो । योसहित २१ देशमा निधन हुने नेपालीको संख्या

गाँजा जलाएर फर्किएको प्रहरी टोलीमाथि आक्रमण, दुई राउण्ड हवाइ फायर
मकवानपुर, मकवानपुरमा प्रहरीको टोलीमाथि आक्रमणको प्रयास भएको छ । मकवानपुरमा बरामद १८ क्वीन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई

सुर्खेतमा बर्डफ्लु, २७९ कुखुरा र सय परेवा नष्ट
सुर्खेत, सुर्खेतमा बर्डफ्लु देखापरेको छ । वीरेन्द्रनगर–१२ मा स्थानीय किसानले पालेको कुखुरामा रोग देखा परेको हो । बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि भएको पशुपंक्षी विकास निर्देशालय कर्णाली प्रदेशले जनाएको छ । दुई जना स्थानीयले पालेको २७९
अबको साताभित्र प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको टुङ्गो
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्षर एमिकस क्युरीको

देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुन्छ : प्रधानमन्त्री
विराटनगर,प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् । आज (शनिबार) आफूले नेतृत्व गरेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश

नीति निर्माणको निर्णायक तहमा युवा नेतृत्वको माग
काठमाडौँ युवालाई राजनीतिमा अवैतनिक म्यादी प्रहरीका रुपमा मात्र उपयोग नगरी नीति निर्माणको निर्णायक तहमा पनि पुर्याइनुपर्नेमा नेपाली काँग्रेसका युवा नेताहरुले जोड दिएका छन् । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज राजधानीमा आयोजना गरेको ‘प्रजातन्त्र प्राप्तिका

सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक (विज्ञप्तीसहित)
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी सरकारसँग वार्ता गर्न सकारात्मक देखिएको छ । आज (शनिबार) विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित

निर्मलाको हत्यारालाई पनि चाँडै कठघरामा उभ्याउँछौं : गृहमन्त्री
विराटनगर, गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पनि कानुनको पञ्जा नजिक रहेको दावी गरेका छन् आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री थापाले निर्मलाको हत्यारालाई पनि चाँडै

