समाचार Archive

यसकारण नेपालमा संदिग्ध प्रवेशको खतरा

अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन (इन्टरपोल) ले आतंककारी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तथ्यांक(डाटा) नेपालको अध्यागमन संयन्त्रसँग नजोड्दा अवाञ्छित व्यक्तिहरूको आवागमनले मुलुकमा सुरक्षा चुनौती बढाएको छ। त्यसले नेपालको सीमा सुरक्षामा समेत असर पार्दै आएको छ। यो खबर शम्भु

नेपालगन्ज एयरपोर्टमा दलाल र बिचौलीयाहरूको बिगबिगी

नेपालगन्ज एयरपोर्टमा फेरि बिचौलियाहरूको बिगबिगि सुरू भएको छ । प्राय अप्ठयारो मौसम र जटिल परिबेशमा एरपोर्टमा दलालहरूको बिगबिगी बडने गरेको हो । बिचौलियाहरूले खराब मौसम र अप्ठयारो परस्थितिको फाइदा उठाउदैे टिकट भन्दा बाहिर कमिसन बुझ्दै पठाउने

‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’

प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन १० गतेतिर मात्रै सत्ता हस्तान्तरण गर्ने संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्तलगायत पदाधिकारीले शुक्रबार राष्ट्रपतिबाट अध्यादेश स्वीकृत भएपछि प्रधानमन्त्रीसँगको भेटमा माघ २५ गते राष्ट्रियसभा निर्वाचन

ईपीएल क्रिकेटको उपाधि विराटनगरलाई

एभरेष्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटको उपाधि विराटनगर वरियर्सले जितेको छ। फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडियटर्सलाई १ रनले हराएको हो । रोचक फाइनल खेलमा भैरहवाले पूरै २० ओभर खेल्दै

अन्ततःप्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रमुख आयुक्त डा.

‘लागुऔषध नियन्त्रणका लगि सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने’

लागुऔषध ओसारपसार र प्रयोग नियन्त्रण गर्न सञ्चारमाध्यमले ठुलो भूमिका खेल्नुपर्ने बताइएको छ । लागुऔषध नियन्त्रण शाखाले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय नेपालमा लागुऔषधको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । लागुऔषध दुव्र्यसनीको संख्या बढ्नुले समाजमा

राति पनि चिडियाखाना हेर्न पाइने

सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ । यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । आजको नेपाल समाचारपत्रमा टीका बन्धनले

चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्रद्वारा नेपाली विद्यार्थीलाई छात्रवृत्ती

 स्छुवान, चीन ।अन्तर्राष्ट्रिय आदान प्रदानको लागि चीनको स्छुवान प्रान्तिय शिक्षा केन्द्र र अरनिको समाजबीच शैक्षिक तथा साँस्कृतिक सहयोग सम्बन्धि सझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमवार सम्पन्न समझदारी पत्रमा अरनिको समाजका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठ र अन्तर्राष्ट्रिय

नेपालको छुर्पी अमेरिकी कुकुरलार्इ….

पशुपतिनगर – कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ । दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा

अाखिर भारतको बिजुली कहिलेसम्म ?

नेपाल विद्युत प्राधिकरणले चैतसम्मका लागि भारतबाट १६० मेगावाट परिमाणमै बिजुली ल्याइराख्ने सम्झौता गरेको छ । प्राधिकरणले ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रशारण लाइन हुँदै आउने बिजुलीको विद्युत खरिद सम्झौता बुधबार नविकरण गरेको हो । प्राधिकरण्ढाका कार्यकारी निर्देशक कुलमान