समाचार Archive

झमेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि एकीकृत पार्टीका नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो। तर, निर्वाचन आयोगमा उक्त नामको दल यसअघि
पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब एक लिटर पेट्रोलकाे ११३
सरकारले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको हो । निर्णयअनुसार पेट्रोल, डिजेल, तथा मट्टितेलको भाउ प्रतिलिटर रु ३–३ बढाइएको
४ करोड एक्लै खर्च गर्न नपाउने भएपछि सांसदहरु आक्रोशित !
स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी

हत्या भएको भनिएका पत्रकार एकाएक पत्रकार सम्मेलनमा देखिएपछि…..
एजेन्सी,युक्रेनले ‘हत्या भएको’ भनेर प्रचारित एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै रहेकाे पाइएकाे छ । उनकाे हत्या भएकाे भनेर विश्वव्यापी रूपमा समाचारहरू अाएपछि उनी अाफै पत्रकार सम्मेलनमा देखा परेका छन् । उनी एकाएक जीवित र सकुशल
कानुन मिचेर “दुनो” सोझ्याउँदै केही जर्नेल
नेपाली सेनाले निश्चित पदमा अवलम्बन गरेको ‘फास्ट ट्र्याक’ले विवाद उत्पन्न गराएको छ। सेनाले सैनिक ऐन, २०६३ र सैनिक सेवा नियमावली, २०६९ विपरीत हरेक क्षेत्रमा फास्ट ट्र्याक लागू गर्न खोजेको भन्दै सेनाका केही अधिकृतहरू नै रुष्ट बनेका
दुर्गममा जान मान्दैनन् कर्मचारी – मनाउनै हम्मेहम्मे
सरकारले सरुवा गरेर जिम्मेवारी तोके पनि केन्द्रका कार्यालयमा कार्यत्ररत कर्मचारी दुर्गम जान नमान्दा जनताको काम प्रभावित भएको छ । स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि कर्मचारीले आ आफ्नो तोकिएको क्षेत्रमा काम नगरेका कारण कुनै
‘गोरे’ले अदालतमा कसको खुट्टा ढोगे ?
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम
को हुन् ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गोरे ?
३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले
प्राधिकरणको चरम लापरवाही : करेन्ट लागेर दुई युवतीको मृत्यु
जिल्लाको काठेखोला गाउँपालिका ६ बिहुँकोटमा करेन्ट लागेर दुई युवतीको मृत्यु भएको छ। शनिबार बिहान जंगलमा घाँस काट्न गएका स्थानीय २० वर्षीया निशा कँडेल र २५ वर्षीया गुमा कँडेल अबेरसम्म घरमा नफर्केपछि खोजी गर्ने क्रममा मृत अवस्थामा
दरबार हाइस्कुल पुनर्निर्माणबाट चीनले हात झिक्दै
काठमाडौं महानगरपालिकाले रानीपोखरीस्थित भानु मावि (दरबार हाईस्कुल) र संस्कृत माविको भवनमा भूमिगत (अन्डरग्राउन्ड) पार्किङ बनाउनै पर्ने अड्को थापेपछि विद्यार्थी त्रासमा रहेर फेरि जीर्ण भवनमै अध्ययन गर्न बाध्य हुनुपर्ने सम्भावना बढेको छ। भूकम्पले थिलथिलो भएर जीर्ण बनेपछि

