समाचार Archive

किन बेलाबेला यस्तो हर्कत गर्छन् पूर्वयुवराज पारस शाह ?

यही महिनामात्रै पूर्वयुवराज पारस शाहका विभिन्न कमजोरी र गल्ती बाहिर आएका छन् । उनी सुध्रिन थालेको बताइए पनि सार्वजनिक ठाउँमा उनले हर्कत देखाउन छाडेका छैनन् । बाबु पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउनका लागि नेपालगञ्ज जाँदै गर्दा

सहसचिव र उपसचिव अब खुलाबाट लड्न नपाइने

काठमाडौं : निजामती सेवाका सहसचिव र उपसचिव पदमा अब खुला प्रतिस्पर्धाबाट प्रवेश गर्न नपाइने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको प्रस्तावित विधेयकमा सहसचिव–उपसचिवमा खुला प्रतिस्वपर्धाको प्रावधान हटाउन लागको खबर कान्तिपुर दैनिकले

बजारमा अाए ‘उज्यालोको खोजी’ र ‘प्रयास’

कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले

प्रहरी प्रभाग बलम्बुले खुला कविता प्रतियोगिता गर्ने

 काठमाडौं ,यही असार २९ गते भानु जयन्तिको अवसरमा महानगरीय प्रहरी प्रभाग वलम्वुले चेतनामुलक खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ । कार्यक्रममा काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलको प्रमुख अतिथित्यमा खुल्ला कविता प्रतियोगिता आयोजना

गुण्डा गर्दीमा संलग्न ४ जना पक्राउ

काठमाडौं । केही दिन देखि काठमाडौंको गोगंवु, नयंँ बसपार्क, वालाजु क्षेत्रमा गुण्डागर्दी गर्ने ४ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले उक्त क्षेत्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास

अबको दुई महिनाभित्र ट्रायल पास गरेकाले लाइसेन्स पाउने

अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स (स्मार्टकार्ड) पाउने भएका छन्। यातायात व्यवस्था विभागले दुई महिनाभित्र सबैलाई लाइसेन्स दिनेगरी काम भइरहेको जनाएको छ। हाल ट्रायल पास गरेर पनि लाइसेन्स नपाएको संख्या करिब ३ लाख छ।

ब्राजिल र स्विट्जरल्याण्ड विश्वकपको नकआउट चरणमा प्रवेश

पाँच पटकको विश्वविजेता ब्राजिल रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्‍यो

प्रहरी संगठन तङ्ग्राउदै आईजीपि खनाल

बिगत लामो समयदेखि सांगठनिक कुशासन अनि ध्रुबिकरण, राजनैतिक हस्तक्षेप, निजि स्वार्थ हाबि हुँदा भेन्टिलेटरमा राखेको बिरामीकोझैं हविगत भएको नेपाल प्रहरीले नया प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त भएपश्चात आशाका केहि किरणसहित सन्तोषको स्वास फेरेको थियो जसलाई खनालले आफ्नो

छापा सर्वोच्च अदालतले भन्याे, यूएनडीपीको सहयोग चाहिँदैन

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रदान गर्न लागेको करिब ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्वोच्च अदालतले अस्वीकार गरेको छ। कन्तिपुर दैनिकमा प्रकाशित समाचारमा भनिएको छ– राज्यका प्रमुख अंगमा यूएनडीपीको सहकार्यबारे प्रश्न उठिरहेका बेला न्यायायलयले त्यस्तो

ब्राउन सुगर सहित नेपाली सेनाका सेनानी पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत