समाचार Archive
अवकाशलगत्तै कर्मचारीलाई एनजीओमा जान रोक
काठमाडौँ / उच्च तहका सरकारी कर्मचारीहरु सेवाबाट अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिओ तथा कन्सल्टेन्सीमा जागिरी जाने प्रवृत्ति रोक्न सरकारले प्रशासन कानुन बनाएको छ । सरकारले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा हाल दफाबारे छलफलका

सरकारले कडाइ गरेपछि तस्करले अपनाए यस्तो शैली….
काठमाडौँ ,भारतको राजस्थान घर बताउने चार भारतीय नागरिकलाई प्रहरीले शुक्रबार झन्डै ६ किलो अवैध सुनसहित पक्राउ गर्यो । थाइल्याण्डबाट आएका भारतीय नागरिक बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनीतालाई भन्सार र सुरक्षाजाँच पास गरेर त्रिभुवन

रोकिएको विमानभित्र रातभर यात्रु राखेपछि……
सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धा्रित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट । कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन् । डिले भए कर्मचारी कारबाहीमा पर्छन् । यो समाचार आजको
बाफरे सुब्बा साप !
नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठुलाठुला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा

काठमाडाैंमा बर्डफ्लु ३५० काग मरे
काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१

फेरि समातियो ६ किलो सुन, ४ भारतीय पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद गरिएको छ । थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएको ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप
प्रेस पासमा लगायो सरकारले अंकुश
संविधान र वैयक्तिक गोपनीयताको हक सम्बन्धी कानुनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीहरूको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ । सञ्चार तथा

छोरी उचाल, बुहारी निकाल
कथाहरु घरघरमै छन्, समाज त माथिको कुरा भयो । एउटा सैनिक पृष्ठभूमिको घर, जहाँ बुहारी प्रताडित छिन्, ज्वाइँ पालिएका छन् । नेपाली सेनाको सेनानी (मेजर) बाट अवकास पाएका ध्रुवराज थापा काठमाडौं, बालाजु, नेपालटारका बासिन्दा हुन् ।

जब जिउँदोलाई मृत घोषणा गरियो……
मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र
जनताको पीडालाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा हावा हुरीमा परी निधन भएकाका परिवारलाई पार्टीकाे तर्फबाट ५ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । पूर्व प्रधानमन्त्री दाहालले हावा हुरीको मारमा

