समाचार Archive

काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीनबाटै

काठमाडौं, बहुप्रतीक्षित काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चीन सरकारले गरिदिने भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला चिनियाँ पक्षले सहमति जनाएको रेलवे विभागका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले बताएका छन् । भौतिक

महरालाई थप तीन दिन हिरासतमै राख्‍न माग

काठमाडौं ,संसद सचिवालयकै कर्मचारीलाई बलात्कारको अभियोगमा पक्राउ निवर्तमान सांसद कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्न माग गरिएको छ । जिल्ला न्यायाधीवक्ताको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि म्याद थपबारे बहस भइरहेको छ। सरकारी वकिलको

राजपा सांसद साह त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं,राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद प्रमोद कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साहले सोमवार जनकपुर विमानस्थलमा तोडफोड गरेको उजुरी परेपछि प्रहरीले अदालतबाट पक्राउको लागि अनुमति मागेको थियो। अदालतको अनुमतिपछि धनुषा प्रहरीले काठमाडौंमा रहेका साहलाई महानगरीय

महरालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिदै

काठमाडौँ,संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही माथि बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महारालाई प्रहरीले आज अदालतमा पेश गर्दै छ । १९ गते पक्राउ गरिएका महाराको स्वास्थ्य अवस्था खराब

राष्ट्रपति भण्डारी म्यानमार जाने

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा असोज २९ गते म्यानमार भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्रालयकाअनुसार राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लागेकी हुन्। म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार

मन्त्रिपरिषद् हेरफेर हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे ।

महरा र रोशनीको फरेन्सिक जाँच, यस्तो रहेछ कुरो

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर

बालुवाटार जग्गा प्रकरणमा नराम्रोसँग ठगिएको एनआरएनको दाबी

काठमाडौं, गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको राज्य संयन्त्रबाट पीडित भएको जनाएको छ । ललिता निवास प्रकरणका नामले चर्चित बालुवाटार काण्डमा एनआरएनएको केन्द्रीय कार्यालय पनि परेको छ । बालुवाटारमा सभामुख निवासर्क अगाडि रहेको एनआरएनएको केन्द्रीय

जहाज ढिलो आएको भन्‍दै राजपा सांसदले गरे बुद्ध एयरको काउण्टर तोडफोड

जनकपुरधाम-जनकपुर विमानस्थलमा प्लेन ढिलो आएको भन्दै प्रतिनिधिसभाका सदस्यले विमानस्थलमै तोडफोड गरेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद प्रमोद कुमार साहले प्लेन ढिलो आएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका

काङ्ग्रेसको चियापानमा प्रचण्ड टुप्लुक्क पुगेपछि….

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थीत भएका छन । काँग्रेसको आमन्त्रणलाई स्वीकार्दै अध्यक्ष प्रचण्ड चियापानमा सरिक भएका हुन