समाचार Archive

रेसुंगाका किसानलाई बजारको छैन चिन्ता
गुल्मी,किसानले उप्पादन गरेका कृषि उपजलाई रेसुङगा नगरपालिकाले सिधै खरिद गरिदिने गरेको छ। बिचौलियाको मारमा किसानहरु पर्ने गरेको सन्दर्भमा किसानले सिधै वास्तविक मूल्य पाउनका लागि घरमै गएर किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरुलाई सिधै खरिद गरी ल्याउने गरेको
चितवनमा सञ्चालन प्रहरीको पेट्रोल पम्प
चितवन, नेपाल प्रहरीले चितवनको भरतपुर महानगरपालिका–२ स्थित बाइपास पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतिले उद्घाटन
राप्तीमा बालबालिका र मानसिक उपचार सेवा शुरु
घोराही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवाको शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आएपछि सेवा शुरु गरिएको अस्पतालका शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए । बरिष्ठ बालरोग

ट्राफिक नियम पाल्ना नगर्नेलाई एक लाख जरिवाना
काठमाडौं ,सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ। हाल सवारी नियम मिच्नेलाई न्युनतम ५०० र अधिकतम पाँच हजार रुपैयाँ जरिवाना गराउने प्रावधान छ।

भाडाको कोठाभन्दा सस्तो लज
सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर

मेनपावरमा मंसिरमा मात्र पाँच करोड ठगी
सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र

युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः थापा
कञ्चनपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि

हिमपातका कारण लुक्ला र फाप्लु हवाई सेवा ठप्प,
सोलुखुम्बु ,निरन्तर परेको हिमपातले अबरुद्ध ओखलढुंगा जन्तरधाप, सल्लेरी फाप्लु सडक खण्ड आंशिक रुपमा खुलेको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई संघीय तथा प्रदेश राजधानी जोड्ने उक्त सडक खण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुन:
बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ
काठमाडौं, काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ
प्रहरीले उल्टै घुस मागेपछि…
काठमाडौं,सामान्यतया : आम नागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ । तर प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहला

