समाचार Archive

पेट्रोलियम पदार्थ आयात गर्दा करबापत संकलित ४१ अर्बको छैन लेखाजोखा

सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित १ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।

फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं– आकर्षक तलब पाउने गरी काम गर्न फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी

३० हजार घुस सहित प्रधानाध्यापक पक्राउ

दैलेख, दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । भैरव मावि नौमुलेका प्रअ. नगेन्द्र बहादुर सिंहलाई अख्तियारको टोलीले तीस हजार घुससहित नियन्त्रणमा लिएको हो ।

नेकपा मालेका महासचिव सिपी मैनाली चढेको जिप दुर्घटनाग्रस्त

काठमाडाैँ, नेकपा मालेका महासविच सिपी मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको छ । मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएर

भारतले आफ्ना नागरिकसँगै कोरोना संक्रमित नेपालीको गर्यो उद्धार

काठमाडौं,कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको हो यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले राजधानी टोकियोमा पानीजहाजलाई नै क्वारेन्टाइनमा राखेको छ। जसमा ६ सय

१६ प्रहरीले यसरी बाँडे तस्करीको ३६ तोला सुन

तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार

प्रदेश सरकारले सुर्खेतमा सडक निर्माण कार्यलाई तीव्रता दिएको छ 

सुर्खेत,कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माणकार्यलाई तीव्रता दिएको छ  । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो । वीरेन्द्रनगरभित्रका सडक

विद्यार्थीले बनाएको विद्युतीय गाडी

आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक

जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

बर्दिया , बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जानको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्। भे ८ प ९१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट

यति समूहका शेर्पा लागुऔषधसहित पक्राउ

काठमाडाैँ,यति समूहका  सदस्य नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ गरेका छन् । नवाङ यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको शेर्पा परिवारका सदस्य नवाङ पक्राउ परेको विषय