समाचार Archive

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता
काठमाडौं, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । शनिवार प्रधानमन्त्रीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए । नेता नेपाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बालुवाटार पुगेका हुन्

७८ हजार मास्कसहित ८ जना पक्राउ
काठमाडौं,७८ हजार थान सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । उक्त मास्क उनीहरुले चर्को मूल्यमा बेच्न खोजेको प्रहरीले जनाएको छ । उनीहरुलाई राजधानीको डब्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी

मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो शोकमा डुब्यो गाउँ
जनकपुर, घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या
हिमपातका कारण डोल्पामा घर भत्कदा दुई बालिकाको मृत्यु एक घाइते
डोल्पा, डोल्पामा घर भत्कदाँ एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाउँमा भरखर बनाएको घर भत्कदाँ दुई बालिकाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।
कोरोना भाइरस पैसाबाट पनि सर्न सक्छ
काठमाडौं, पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित

मुगुमा आमा गुमाएका बालबालिकालाई सहयोग
मुगु , सुत्केरी भई सकेपछि अत्याधिक रक्तश्रापबाट ज्यान गुमाएकी महिलाका बालबालिकालाई विदेशमा बस्ने दुई नेपालीले आर्थिक सहयोग गरेका छन्। छायानाथ रारा नगरपालिका-१० जिउला गाँउकी २८ वर्षीया धनरुपा विकले पुस २२ गते पाँचौ सन्तानको रूपमा छोरी जन्माएकी

नुनमा कालोबजारी गर्नेलाई कारबाहीको माग
काठमाडौं , साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले डिलर, थोक तथा खुद्रा बिक्रेतालाई नुनमा कालोबजारी नगर्न अपील गरेको छ । कर्पोरेशनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले कोरोना भाइरसको त्रास फैलाएर कालोबजारी नगर्न आग्रह गरेका हुन् । शुक्रबार उद्योग बाणिज्य

नेपाल आउने यात्रुलाइ दुई हप्ता क्वारेन्टाइनमा बस्नैपर्ने
काठमाडौं , नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकका लागि अध्यागमन विभागले आजदेखि थप कडाइ गर्दैछ। कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि विभागले नेपाल प्रवेशमा कडाई गर्ने भएको हो। नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले त्रिभुवन विमानस्थलमा

दैनिक ८ घण्टा बन्द सिद्धार्थ राजमार्ग
रुपन्देही , सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ । बुटवल-पाल्पा सडकखण्डमा रहेका मोडलाई काटेर सडक बिस्तार बनाउने काम शुरु गरिएकाले आजदेखि १२ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द हुने डिभिजन सडक कार्यालय

सिन्धुलीमा करेन्ट लागेर एकको मृत्यु, तीन घाइते
सिन्धुली ,करेन्ट लागेर कमलामाई नगरपालिकामा एकजनाको मृत्यु भएको छ। हावाहुरी चलेका बेला बत्ती बाल्न खोज्दा स्विचबाट करेन्ट लागेर शनिबार बिहान कमलामाई–७ सिम्लेकी ४० वर्षीया माइतीमाया भोलानको मृत्यु भएको हो। करेन्ट लागेर तीनजना घाइते भएका छन्। करेन्ट

