समाचार Archive

रिचार्ज गर्दा टेलिकमले शतप्रतिशत बोनस दिने

काठमाडौं- कोभिड–१९ को जोखिम रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले घरबाट ननिस्कन आदेश जारी गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाको प्रयोगलाई सहज तुल्याउन रिचार्जमा शतप्रतिशत बोनस घोषणा गरेको छ । टेलिकम प्रवक्ता राजेश जोशीद्वारा आज जारी

पन्चदेवल विनायक नगरपालिकामा ७ शैयाको क्वारेन्टाईन स्थापना

अछाम,पन्चदेवल विनायक नगरपालिका ३ मा रहेको पन्चदेवल क्याम्पसमा कोरोनाको सचेतनाका लागि सात शैयाको क्वारेन्टाईन स्थापना गरिएको छ । पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाही,पन्चदेवल विनायक नगरपालिका

घरमै रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसेर कोरोना भाइरसविरुद्धको संक्रमणबाट जोगिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली बुधबार ४ बजेर ५५ मिनेटमा ट्वीट गर्दै अर्को घोषणा नभएसम्मका लागि घरमै रहन आह्वान गरेका हुन् । म

अतिआवश्यक सवारीमा मात्रै इन्धन उपलब्ध गराउन आग्रह

काठमाडौं, नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी

फ्रान्सबाट बाँके आएका नेपाली आए सम्पर्कमा

फ्रान्सबाट नेपाल आएका ३ जना ब्यक्तिको पहिचान खुलेको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोनाको संक्रमण देखिएपछि सोही बिमानमा आएका ब्यक्तिहरुको खोजी सुरु गरिएको थियो । सोही बिमानमा नेपाल आएका बाँकेका ३

कोरोनाबाट फ्रान्समा २४ घण्टा भित्र २ सय ४० जनाको मृत्यु

पेरिस,युरोपेली मुलुक फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण २ सय ४० जनाभन्दा धेरैको मृत्यु भएको छ । फ्रान्सको सवास्थ्य मन्त्रालयले जनाएअनुसार यससँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या फ्रान्समा १ सय १ सय पुगेको छ

पाकिस्तानद्वारा सबै हवाई उडान स्थगित

पाकिस्तान,प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ । पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै

लकडाउनको समयमा रक्सी पसल खोलेपछि पक्राउ

काठमाडौं , चन्द्रगिरी नगरपालिका-१ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोलेको भन्दै एक पसलेलाई प्रहरीले पक्राउ गरेको छ । मदिरा पसल खोली सञ्चालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले

किशाेरिलाइ जबरजस्ती गरेको आरोपमा युवक पक्राउ

काठमाडौं , १७ वर्षीया किशाेरिलाइ  जबरजस्ती करणी गरेको अभियोगमा सिरहा कमलामाई नगरपालिका–१ घर भई काठमाडौं सितापाइला बस्ने ३८ वर्षीय भुवन बिकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित गेष्ट हाउसमा ललाई फकाई लगेर

कोरोनाको तेस्रो संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।