समाचार Archive

ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु
विराटनगर, प्रदेश नम्बर १ को ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का ५२ वर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो ।

अब टोलटोलमा ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’
खस्यौली, कोभिड–१९को सङ्क्रमण हुने त्रासले स्थानीयवासीले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयवासीले “अपरिचित व्यक्तिलाई प्रवेश निषेध” भनेर प्लेकार्ड टाँगेका छन् । नगरपालिका

प्युठानबाट आएका १४ युवायुवतीहरू भालुवाङमा अलपत्र
भालुवाङ, प्युठानबाट दाङको भालुवाङमा पैदल हिडेर आएका १४ जना युवायुवतीहरू अलपत्र परेका छन् । कोरोना भाइरस कोभिड १९ बाट बचाउन सरकारले लकडाउन गरेपछि प्युठानमा घर बनाउने काम गर्न गएका कञ्चनपुरका युवायुवतीहरू अलपत्रमा परेका छन् । लकडाउनका

हन्टा भाइरस के हो, कसरी बच्न सकिन्छ ?
एजेन्सी,कोरोना भाइरसको जोखिम न्यूनीकरण हुँदै गरेको चीनमा फेरी हन्टा भाइरसको प्रकोप देखिन थालेको छ । कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका एक जनाको हन्टा भाइरसका कारण ज्यान गएपछि चीनमा पुनः त्रास शुरु भएको छ । युन्नान शहरमा

स्वाव नमुना लिन अर्को जहाज नेपालगन्ज आउँदै
कोरोना संक्रमितको आशंका गरिएकाको स्वाव नमुना लिन आज बिहान नेपालगन्ज आएको विमान दुर्घटनामा परेपछि नेपाल एयरलाइन्सले अर्को विमान नेपालगन्ज पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नमुना लिन गएको विमान दुर्घटनामा परेपछि

लकडाउनको समयमा सुपथ मूल्य पसल संचालन
लकडाउनको समयमा उपभोक्तालाई सहज र सुपथ मुल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउनका लागि आजदेखी नेपालगन्जमा सुपथ मुल्य पसल संचालनमा ल्याइने भएको छ । चेम्बर अफ कमर्स बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को समन्वयमा के एल दुग्गड
अस्ट्रेलियामा ४ जना नेपालीलाइ कोरोना संक्रमणको पुष्टि
अस्ट्रेलिया, अस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । राजधानी सिड्नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुसबै विद्यार्थी हुन् । दूतावासका अनुसार संक्रमित

कोरोना नफैलियोस् भन्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा
डोल्पा,विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप देशभर र जिल्लाभर नफैलियोस् भन्दै डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पूजाआजा गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुराकोट गाउँका सम्पूर्ण महिलाहरुले अद्भुत शक्तिपीठको रुपमा परिचित त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’
बाँकेको , नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको

काठमाडौंमा बिहानै लकडाउनको उल्लंघन गर्ने ४ सय ५० पक्राउ
काठमाडौं ,आज लकडाउनको पाचौं दिन । काठमाडौं लगायत मुलुकका अधिकांश शहरी क्षेत्र सुनसान छन् । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरेको समयमा उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइरहेको छ । आज बिहानमात्रै काठमाडौं उपत्यकाका विभिन्न

