समाचार Archive

सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

दार्चुला , नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् । यो क्षेत्रका स्थानीय मात्र नभई बैतडी र

एक वर्षको सजाय एक दिनमै भुक्तान

जकपुरधाम ,धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७

चीनबाट ल्याइएका मेडिकल सामग्री सातवटै प्रदेशमा

चीनको गोन्जाओबाट कोरोना भाइरस परीक्षण र उपचारमा प्रयोग हुने साढे १२ टन मेडिकल सामग्री आइतबार काठमाडौँ ल्याइएको छ । नेपालले खरिद गरेका र चिनियाँ सहयोगी संस्थाले उपलब्ध गराएका मेडिकल सामग्री नेपाल ल्याइएको हो । चीनबाट अनुदान

कोरोनाबाट अमेरिकामा एकै दिनमा १८ हजार संक्रमित, २ सय ५५ को मृत्यु

काठमाडौ, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सख्या २ हजार ४ सय ७५ पुगेको छ । १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् । संक्रमितमध्ये ४ हजार ४ सय ३५ जनाले उपचारपछि घर

कोरोना प्रभावित क्षेत्रमा खटिनेको २५ लाख बराबरको बीमा हुने

काठमाडौं,सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बीमा गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा खटिनेको २५ लाख रुपैयाँ बराबरको बीमा गर्ने भएको

बाँकेको जानकी गाउँपलिकामा बन्यो २५ शैयाको क्वारेन्टाइन

नेपालगन्ज,बाँकेको जानकी गाउँपालिकामा २५ शैयाको क्वारेन्टाइन निमार्ण गरिएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुर रहेको बिद्यालयमा क्वारेन्टाइन निमार्ण भएको हो । क्वारेन्टाइन निर्माण भएसंगै उपाध्यक्ष भुमिसरा धिताल लगायतकाे टाेलीले अबलाेकन गरेकाे छ । क्वारेन्टाइनमा 

नोबेल अस्पतालले थाल्यो पिपिईसहित सेवा

माेरङ , विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को व्यवस्था मिलाएर सेवा सुचारु गरेको छ। संक्रमण फैलिरहेका बेला उपचारमा खटिने सबै डाक्टर, नर्स र स्वास्थ्य प्राविधिकहरुलाई पिपिई उपलब्ध गराइएको

ड्यूटीमा खटिने प्रहरीलाई पनि ‘पीपीई’

काठमाडौं,ललितपुर प्रहरी परिसरले ड्यूटीमा खटिने प्रहरीलाई पर्सनल पोक्टेटिभ इक्विपमेन्ट (पीपीई) दिने तयारी गरेको छ। सरकारले लागू गरेको लकडाउन कार्यान्वयनमा खटिने प्रहरीलाई पीपीई दिने परिसरले जनाएको हाे । परिसरका अनुसार ललितपुरको इमाडोलस्थित थ्रेड गार्मेन्टले पीपीई दिएको छ।

पत्रकारलाई पास दिने महासंघ बाँकेको निर्णय

कोरोना भाईरसको आतंकका बिच समाचार संकलनमा खटिने पत्रकारहरुलाई पास उपलब्ध गराईने भएको छ । आईतबार बसेको सुरक्षा समितिको बैठकले पास दिएर मात्र पत्रकारहरुलाई फिल्डमा खटाउने निर्णय गरेपछि पत्रकार महासंघ बाँकेले यस्तो निर्णय गरेको हो । महासंघेले

बाँकेमा कोरोना परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ

नेपालगञ्ज, बाँकेमा  कोरोना ( कोभिड १९) परीक्षणको नमूना संकलन भएका सबै रिपोर्ट नेगेटिभ रहेको बताइएकाे छ । पछिल्लो पटक कतारबाट आएका चारजना र मलेसियाबाट फर्केका दुईजना गरि ६ जनाको नमूना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको परीक्षणमा