समाचार Archive

थप सामग्री ल्याउन चीन उड्यो नेपाल एयरलाइन्सको वाइड बडी
काठमाडौं, छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज

संक्रमित दुई जनाको रिपोर्ट फेरि पोजेटिभ नै आयो
काठमाडौं , कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ
दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा
सप्तरी ,भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ ।

कस्मिरमा आतंकवादी आक्रमण, दुई जनाको मृत्यु
भारत प्रशासित जम्मु कस्मिरमा आतंकवादी आक्रमण हुँदा बुधबार राति दुई सर्वसाधारणको मृत्यु भएको छ। इन्डिया टुडेका अनुसार बुधबार राति कुलगामको निदिमार्ग क्षेत्रमा आतंकवादीको आक्रमणमा दुई सर्वसाधारणको मृत्यु भएको हो। प्रहरीले आतंकवादी आक्रमणको खबर राति ११ बजेर

पचालझरनाले कोरोना बिशेष काममा खट्ने स्वास्थ्यकर्मीलाई ५ लाखको बिमा गर्ने
कालिकोट, कालिकोट पचालझरना गाउँपालिकाले बिश्वभर माहामारीको रुप लिएको कोरोना भाइरसको उपचारको लागि अहोरात्र खटने स्वास्थ्इ कर्मीलाई ५ लाखको बिमा गर्ने भएको छ । गाउँपालिकाले प्रोत्साहन स्वरुप भत्तासंगै सुरक्षाको लागि ५ लाखको बिमा गर्ने भएको हो ।

नेपालगञ्जमा पत्रिका वितरकलाई लोकप्रिय सन्देश राष्ट्रिय दैनिकको सहयोग
नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशन भईरहेको लोकप्रिय सन्देश राष्ट्रिय दैनिकले तीनजनालाई सहयोग गरिएको छ । पत्रिकाले वितरकहरुलाई सहयोग अभियान अन्तर्गत बुधबार तीनजनालाई सहयोग गरेको हो । एमके स्टोर्सका सञ्चालक समेत रहेका नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी सङ्घका प्रबक्ता

गढवा उवासंघको राहत कोष प्रारम्भ
भालुवाङ,दाङ कोभिड १९ नोवेल कोरोना भाइरसका कारण नेपाल भारतका सिमानाहरु बन्द भएको अबस्थामा नाकाका बस्तीहरुमा र मजदुुरी गरेर छाकटार्ने मजदुुरहरुलाई खाद्यान्न अभाव हुुन नदिन दाङको देउखुरी स्थित गढवा उद्योग बाणिज्य संघले राहतकोष बनाउन सुुरु गरेको छ
बढी मूल्यमा मास्क बेच्ने चिनियाँ महिला पक्राउ
काठमाडौं, बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी

बर्दियामा जङ्गली हात्ती मृत फेला
राजापुर, बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज (बुधबार) बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए

बाँकेबाट २१ थुनुवा छाडिए
बाँके , जिल्ला प्रहरी कार्यालय, बाँकेले २१ जना थुनुवालाई छाडेको छ। थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने

