समाचार Archive

अब देशमा हिंसाको राजनीति छैन : प्रधानमन्त्री
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब कुनै पनि ‘हिंसाको अवलम्बन गर्ने समूह’ नरहेको बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा देशवासीका नाममा सम्बोधन गर्दै ‘हिंसाको माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्ने’ कुनै पनि समूह नरहेको बताएका हुन्

भोलि नयाँ वर्षका दिन प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) नयाँ वर्ष २०७८ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी

नारायणी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज, बाराका एक कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । मंगलबार बिहान साढे ३ बजे उनको मृत्यु भएको अस्पतालका डा. निरज

बढ्यो सुनको मुल्य
काठमाडौँ,नेपाली बजारमा सुन मुल्य पुनः वृद्धि भएको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९ सयले बढेर ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा

डढेलो र फोहोर हावाले वायु प्रदूषण झन् कडा बन्दै
डढेलो र अन्य फोहोर हावाले वायुमण्डलमा पकड जमाउँदा वायु प्रदूषण झन् कडा बन्दै गएको छ । केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिन्थ्यो । तर केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर

हुम्लामा दुई घरको बीचमा बम फेला
हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिए लगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर

बागलुङमा होली मेलामा झडप : दुई जनाको मृत्यु, १० जना बढी बेपत्ता
बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सीमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष

चीनबाट आज आठ लाख डोज कोरोना खोप नेपाल ल्याइँदै
काठमाडौं, कोरोना भाइरसविरुद्धको आठ लाख डोज चिनियाँ खोप आज (सोमबार) काठमाडौं ल्याइँदैछ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज राति साढे ८ बजेसम्ममा काठमाडौं आउने भएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम

श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु
पोखरा , पोखरामा मद्यपान सेवन गरेर श्रीमानले कुटपिट गर्दा एक महिलाको मृत्यु भएको छ । शनिबार दिउँसो मद्यपान गरी पोखरा –२६ बराल डाँडा बस्ने देवबहादुर विकको कुटाइबाट गम्भिर घाइते भएकी उनकी श्रीमती देवी विकको मृत्यु भएको