समाचार Archive

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बु , कोरोनाको जोखीमकै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ। सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार शिव प्रसाद भट्राईको आईतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरी

रौतहटमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

रौतहट , शौच गर्न निस्कीएकी एक बालिका बलात्कारको शिकार भएकी छन्। रौतहटको फतुवा बिजयपुर नगरपालिका–५ मा एकजना ५५ बर्षीय पुुरुषले १० वर्षीया बालिका बलात्कार गरेको रौतहट प्रहरीले जनाएको छ। ५५ वर्षीय वारीस अन्सारीले सुुस्त मनस्थितीकी एकजना

विश्वभर कोरोनाबाट २८ नेपालीको मृत्यु, एक हजार भन्दाबढी संक्रमित

काठमाडौं , कोरोना भाइरसले विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली (एनआरएनए)का अनुसार मृत्यु हुनेको उक्त संख्या शनिबार साँझसम्मको हो । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले

पास लिएर मदिरा ओसार्ने दुई जना पक्राउ

बैतडी , जिल्लामा खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिई मदिरा ओसार्ने ट्रकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मेलौली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नम्बरको ट्रकलाई

आरोप प्रमाणित मात्र गर सार्वजनिक जिवन त्याग्न तयार छुः साँसद गहतराज

कोहलपुर,बाँके नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथकले आफुलाई लगाएका आरोपहरु गलत साबित भए सार्बजानकि जिवन त्याग्ने बताएका छन । केहि मिडियामा आएको गलत समाचारको भत्र्सना गर्दै आफ्नो नाम जोडेर

राप्ती गाउँपालिकामा कोहि भोकै मर्नु नपरोस् भन्दै राप्तीे फिडद्धारा राहत प्रदान

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिकाका नागरिकहरु राहत नपाएर भोकै बस्न नपरोस् भन्दै तत्काल राहत बितरणका लागि राप्ती फिड ह्याचरी एण्ड इण्डिष्ट्रज प्रा.लि. सतबरिया दाङले ८६ हजार बराबरको चामल गाउँपालिकाको ९ वटै वडाका नागरिकहरुलाई प्रदान गरेको

सुर्खेतमा बन्यो पहिलो पटक, स्यानिटाइजर गेट

सुर्खेत,सुर्खेतका दुई युवाले कर्णालीमै पहिलो पटक शरीर निर्मलीकरण गर्ने अत्याधुनिक उपकरण तयार गरेका छन् । युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक मेसिन बनाएका

पैसा फाल्दै हिड्ने दुई महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम,  सडकमा पैसा फाल्दै हिड्ने दुई महिलालाई आज धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । शुक्रवार जनकपुर ४ महावीर चोकमा सडकमैं पैसा फाल्दै हिँडेकी दुइ महिलालाई घटना घटेको २४ घण्टा भित्रै आज प्रहरीले पक्राउ गर्न

काम नपाएपछि मजदुरलाई छाक टार्नै मुस्किल

पर्वत , पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवाका ५८ वर्षीय धनलाल सुनार (टुकी) ले काम नगरेकै कारण गाउँमा ४ हजार रुपैयाँ ऋण काढेर बिहान बेलुका हात मुख जोड्न खाद्यान्न खरिद गरे। कोरोना भाइरसको सङ्क्रमणको विषयमा रेडियोमा धेरैपटक सुनेका

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज

काठमाडौं ,कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी