समाचार Archive

नेपालगञ्जमा १० हजारमा थर्मोटिर बेच्नेलाई दुई लाख जरिवाना

नेपालगञ्ज, तापक्रम मापन गर्ने यन्त्र इन्फारेड थर्मोमिटर कालो बजारी गर्ने बाँकेको नेपालगञ्जको एक औषधि पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। ६ हजारमा खरीद गरेको थर्मोमिटर १० हजारसम्ममा बिक्री गरेको पाइएपछि संयुक्त बजार अनुगमन टोलीले धम्बोझीस्थित

भारतको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना

बर्दिया, नेपालको बर्दिया जिल्लासँग सीमा जोडिएको भारत उत्तर प्रदेशको बहराइचमा एक नेपालीसहित आठ जनामा कोरोना संक्रमण भेटिएको छ । रुपैडिहास्थित सेल्टर क्वारेन्टाइनमा तीन नेपालीको नमुना परीक्षण गर्दा एक जनामा कोरोना पोजिटिभ पाइएको हो । उनीलगायत ५०

अटो चालकमा कोरोना संक्रमण देखिएपछि, चढ्नेहरु चिन्तित

उदयपुर,  जिल्लामा एक अटो चालकमा पनि कोरोना संक्रमण देखिएकाे छ । विदेशबाट आएर अटो चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमित देखिएको हो । एकै परिवारका ५ जना संक्रमितमा अटो चालक पनि पर्छन् । अटो चालकसहित उनका १८

पूर्वसचिव उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश

काठमाडौं, पूर्वसचिव भीम उपाध्यायलाई तीनदिन थुनामा राख्न आदेश दिएको छ । थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको साइबर ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ सरकारी अधिकारीलाई

गाई काटेको आरोपमा २ जना पक्राउ

काठमाडौं,प्रहरीले गाई तथा गोरु काटेको अभियोगमा बाँके र सिन्धुपाल्चोकबाट गरी २ जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा गाउँपालिका-८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ओली-प्रचण्ड भेटवार्ता : नयाँ ढङ्गले अघि बढने निष्कर्ष

काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको हो । दुई नेताबीच झण्डै

लकडाउनमा भक्तपुरबाट ११ बन्दी रिहा

काठमाडौं , लकडाउनको अवधिमा जिल्ला अदालत भक्तपुरको आदेशमा ११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका

पूर्व सचिव भीम उपाध्याय पक्राउ

काठमाडौं, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार

मानवीय सेवामा समर्पित सुर्यकिरणले ७० विरामीको घरमा औषधी पुर्‍याए

भालुवाङ, मानवीय सेवामा समर्पित अाशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीले ७० जना विरामीको घरमा अाैषधी पुर्‍याउन सफल भएका छन् । लकडाउनका कारण नियमित आैषधी सेवन गर्ने विरामीहरू अस्पताल सम्म अाउन नसक्ने अवस्थालाई मध्यनजर गरी राप्ती

काठमाडौंबाट बाहिरिनेलाई किन रोक्यो प्रहरीले ?

काठमाडौं । काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा