समाचार Archive

कोहलपुरको दक्षिण नाका बन्द

कोहलपुर, नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा कडा निगरानी गरिने कोहलपुर नगरपालिकाकाका प्रमुख लुटबहादुर

सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहि गर्ने बाँके प्रहरीको चेतावनी

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोनाबारे अनाबश्यक सामाजिक संजालमा अफवाह फैलाउनेलाई कारबाहिको दायारामा ल्याउने चेचावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले कोरोना संक्रमणको सूचना संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचना विनाका कुनैपनि सुचनाहरुमाथी

वडा खानलाई ढुङ्गा प्रहार

नेपालगन्ज, नेपालगन्ज उप–महानगरपालिका अन्तर्गत रहेको वडा न ७ का वडा अध्यक्षलाई एक जना स्थानियले दुव्र्यवहार र ढुङ्गा प्रहार गरेका छन । वडा बासी जमालुद्धिन अन्सारीले वडा न ८ का वडा अध्यक्ष जुम्मन खानलाई ढुङ्गा प्रहार गरेका

लकडावनको बेला पनि रोकियन बिकासको गति

कालिकोट जिल्ला पलाता गाउँपालिका वडा नम्बर ६ छहडनेको रोड निमार्ण कार्य जारी रहेको छ । प्रदेश सरकार मुख्य मन्त्री निर्वाचन कोषको रकम एक करोड पन्ध्र लाखको पलाता ६ मा रहेको राजन मार्गको काम तिब्र रुपमा हुँदै

सेनिटाइजर मास्क र पिपिई सेट हस्तान्तरण

पलाता कालिकोट , कालिकोट जिल्लाको पलाता गाउँपालिका स्थित स्वास्थ चौकी बेर्सैनकोटलाई सोसेक नेपालले  सेनिटाइजर,मास्क र पिपिइ सेट हस्तान्तरण गरेकाे छ । सोसेक नेपाल दैलेखको आर्थिक सहयोग पलाता गाउँपालिकाको सम्वन्य र पलाता युवा सन्जालको सहजीकरण मा ५

विभिन्न जिल्लामा कोरोना फैलिएपछि रातारात काठमाडौं भित्रिने बढे

तराईका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौँ उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ । केही दिनअघि मात्र विराटनगर, वीरगञ्ज र बुटवलबाट

नेपालका संक्रमितमा किन देखिएन जटिल समस्या ?

काठमाडौं , नेपालमा गत माघ ९ गते पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशवाट आएका थिए । यी

नेपालगन्जमा समुदाय नै कोरोनाको जोखिममा

काठमाडौं, बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा

पलाँता गाउँपालिका उपाध्यक्षले गरिन टोलटोलमा गएर साबुन बितरण

कालिकोट, जिल्ला पलाता गाउँपालिका उपाध्यक्षदाना न्यौपानेले कोरोना महामारीलाई रोकथामका लागि साबुन बितरण गरेकी छन । वडा नम्बर ७ धुरा डाडाखाली पारौटिका १ सय ९९घरधुरीलाई साबुन बितरण गरेकी हुन । प्रत्यक घरमा ६ पिस साबुन दानी एक

नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ७५

काठमाडौं, बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण