समाचार Archive

प्यूठानमा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
भालुवाङ, प्यूठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको खप्रेङ खोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार

आफ्नै बोलीमा चुक्दै स्वास्थ्यमन्त्री
काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल आफ्नै बोलीमा चुक्दै गएका छन् । काम गरेर ‘सेलिब्रेटी’ बन्ने अवसर आउँदा पनि उनी कामको सिलसिलामा दिन प्रतिदिन चुक्दै गएका छन् । बोली र व्यवहारमा देखिएको भिन्नताले उनको कार्यशैली र

के साँच्चै सलह खान हुन्छ त ?
काठमाडौं, कोरोना भाइरसको आतंकले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतंक थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि
लागुऔषधसहित दुई पक्राउ
सप्तरी, लागुऔषध ओसारपसार गरिरहेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । राजगढ गाउँपालिका–२ बनैनियाबाट छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका २१ वर्षीय कृष्ण यादब र बोदे बर्साइन नगरपालिका–३ का २२ वर्षीय सुनिलकुमार यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले
अवैध मल बोकेको ट्याक्टरसहित पाँच पक्राउ
लहान, भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक ट्याक्टर मलसहित प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–११ निवासी ३३ वर्षीय राजेश कार्की, सोही ठाउँका १७ वर्षीय पुष्प कार्की, त्रियुगा–३ निवासी १९

आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे सिसहनियाँमा भव्य स्वागत
भालुवाङ , प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङकाे देउखुरी स्थित सिसहनियाँमा भव्य स्वागत गरिएको छ । आइजिपीमा बढुवा भएपछि पहिलाे पटक गृह जिल्ला दाङ आएका आइजिपी ज्ञवालीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्स, सिसहनियाँ उद्योग

दाङ लमही र राजपुरमा गरी थप ८ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५९५
दाङ, दाङकाे लमही र राजपुरमा गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकाका २ जना गरी ८ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमित कुन प्रदेशमा कति ? (सूचीसहित)
काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता
काठमाडौं, बालिका बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध यौन दुराचारको मुद्दा दर्ता भएको छ। धर्मको नाममा बालिकामाथि बलात्कारको आरोप लागेका बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा यौन दुराचारको मुद्दा दर्ता भएको हो। जिल्ला सरकारी वकिलको कार्यालय

दाङमा थप दुई जना कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ९३
दाङ, दाङमा विहिवार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित थपिएका हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा विहिवार १ सय ४३ जनाको स्वाब परिक्षण

