समाचार Archive

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात, एकजना घाइते

काठमाडौं, काठमाडौं महानगरपालिका ३१ ठुलो खरिबोटस्थित ड्युटीमा खटिएका प्रहरीमाथी हातपात भएको छ । हातपातका क्रममा एक प्रहरी घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हातपात गर्ने कार्यमा संग्लन १९ वर्षीय

बाँकेका १० वटा आइसोलेसन खाली

बाँके ,बाँकेको आइसोलेसन खाली हुँदै गएका छन्। आइसोलेसनमा रहेका ३८३ जना संक्रमितमध्ये ३६६ जना निको भएर घर फर्किएपछि आइसोलेसन खाली भएका छन्। दुईवटा आइसोलेसन सेन्टरमा तीन महिला र १२ पुरुष गरी १५ जना संक्रमित मात्र रहेको

गण्डकीमा थप १२ जनामा कोरोना पुष्टि

पोखरा,गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार बिहान म्याग्दीमा ६, बागलुङमा २, स्याङ्जामा २ र पर्वतमा २ जना संक्रमित थपिएका हुन् । म्याग्दीको बेनी र अन्नपूर्ण गाउँपालिकामा १/१

पार्टीबाट निकालिएकी सरिता गिरीको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, समाजवादी पार्टीबाट निकालिएकी नेतृ सरिता गिरीको मुद्दामा आज सर्बोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशहरू हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा गिरीको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न

एक वर्षमा छ चितुवाको मृत्यु, आठको उद्धार

तनहुँ ,डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७६/७७ मा तनहुँका विभिन्न स्थानमा गरी छ चितुवाको मृत्यु भएको जनाएको छ ।सो अवधिमा आठ चितुवाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिकामा पाँच र व्यास नगरपालिकामा एक

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित उपचारपछि निको

कर्णाली , पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएको छ ।कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर

विदेशमा कोरोनाका कारण १६० नेपालीको मृत्यु

काठमाडौं ,विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ। शनिबार साँझसम्म विश्वका

दुई दिनभित्र सार्वजनिक यातायात चल्ने

काठमाडौं , अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायतले

मापदण्ड पुरा नगर्ने ३० वटा सवारी नियन्त्रणमा

काठमाडौं,सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेर सञ्चालनमा ल्याएका ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्रुवाहक ३० वटा सार्वजनिक सवारी साधनलाई विशेष चेकजाँच गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको हो। महाशाखाका

व्यवसायलाई घरभाडा छुट गर्न राप्ती उवासंघ भालुवाङको अनुरोध

भालुवाङ, देउखुरीकाे राप्ती उद्योग बाणिज्य संघ भालुवाङले घरभाडा छुट दिने सम्पूर्ण घरधनीलाई धन्यबाद दिएकाे छ ।  विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले देशभर लकडाउन गरेपछि व्यापार व्यवसायी ठप्प भई घरबहालमा बसेका व्यापारी,