समाचार Archive

थप ३११ जनामा कोरोना संक्रमण, १२१ जना डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण भएको छ। योसहित नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेका छन्। पछिल्लो २४ घण्टामा १२१ डिस्चार्ज भएका छन् । योसहित संक्रमणमुक्त हुनेको संख्या १३

३ बोरा अबैध सुर्तीसहित डुडुवाबाट एकजना पक्राउ

नेपालगन्ज, बाँके प्रहरीले ३ बोरा अबैध सुर्तीसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार राती बाँके डुडुवा गाउँपालिकाबाट अबैध ३ बोरा सुपर पावर सुर्तीसहित वडा नं २ बेतहनी बस्ने सियाराम केवटलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी

कमलादीबाट प्रहरीले समात्यो १५ किलो सुन र हतियार

काठमाडौं । काठमाडौंको कमलादी र दरबारमार्ग क्षेत्रबाट १५ किलो सुन र पेस्तोल बरामद भएको छ । काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको सुन बरामद गरेको हो ।  हतियार र सुन छाडेर केही व्यक्ति भागेको प्रहरीले

कोरोनाबाट नेपालमा थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४८

काठमाडौँ , नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा धनुषा जिल्लाको शहीदनगर नगरपालिका-८ डुमरियाका ३८ बर्षीय

काठमाडौंमा थप ६ जनामा कोरोना पुष्टि

काठमाडौं,काठमाडौं र ललितपुर जिल्लामा थप ३-३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको छ। पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा कोरोना

सोमबार १३९ जनामा कोरोना पुष्टि, ६२६ जना डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको छ। योसहित देशभर कोरोना पुष्टि हुनेको कुल संख्या १८ हजार ७५२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट ६२६ जना डिस्चार्ज भएका छन्।

राप्ती गाउँपालिकाबाट काठ तस्कर गर्ने ११ जना पक्राउ, दश फरार

देउखुरी, देउखुरी डिभिजन वन कार्यालय लमहीले सालका घप्पु सहित देउखुरी बाट एघार जनालाई पक्राउ गरेको छ । गएराती करिब पौने एक बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पु सहित ती युवाहरुलाई

कर्णालीमा थप ३१ जनामा कोरोना संक्रमण

सुर्खेत, सरकारले लकडाउन अन्त्य भएको घोषणासँगै मानिसको आवागमन बढ्दा देशभर कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा आठ बालबालिकासहित थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सुर्खेतस्थित प्रदेश

सर्पले डस्दा देउखुरीको सिसहनियाँ एक बालकको मृत्यु

भालुवाङ, दाङकाेे देउखुरीमा सर्पकाे डसाईबाट एक बालककाे मृत्यु भएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ७ अर्हनपुर निवासी नारायण चाैधरीका छाेरा बर्ष ७ का राजन चाैधरीकाे सर्पकाे डसाईबाट मृत्यु भएकाे हाे । आइतबार दिउँसाे करिब १२/१

नेकपा स्थायी कमिटी बैठक नरोक्ने प्रचण्ड समूहको निष्कर्ष

काठमाडौं, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले मंगलबार बस्ने पार्टी स्थायी कमिटी बैठक नरोक्ने निष्कर्ष निकालेको छ। बैठकको पूर्वसन्ध्यामा छलफल गर्न सोमबार बिहान खुमलटारमा भेला भएका सचिवालय सदस्य र केही स्थायी कमिटीका सदस्यहरुबीचको छलफलले स्थायी